Daily Archives: 08/12/2015

एमाले नेतृत्वलाई मधेसका कार्यकर्ताको सुझाव- मोर्चाका अनुचित माग खारेज गर


‘कि मधेस आन्दोलनलाई सम्बोधन गर, कि भिड्न अनुमति देऊ’
UML-Vela-at-Sauraha-Chitwa1२२ मंसिर, चितवन । बहुराष्ट्रिय राज्य तथा हिमाल-पहाडबाट अलग रहेको तराई मधेस मात्रैको प्रदेश मुलुकको बिखण्डन गर्ने योजनाबद्ध षडयन्त्र भन्दै एमाले कायकर्ताले नेतृत्वमाथि मधेसी मोर्चाका ती दुवै प्रस्तावलाई खारेज गर्न दबाव दिएका छन् । सोमबारदेखि चितवनको सौराहामा जारी तराई मधेसका अगुवा कायकर्ताहरुको राष्ट्रिय भेलामा सहभागी एमालेका मधेसी कार्यकर्ताले मुलुक विखण्डनको लामो डिजाइनबाट ल्याइएका दुबै प्रस्ताव मान्न नहुने सुझाव नेतृत्वलाई दिएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

‘नेपाललाई श्रीलंकाको जस्तो अवस्थामा पुर्‍याउन नदिनुस्’


मणिशंकर अय्यर, नयाँदिल्ली
07122015092700Ayyer-1000x0मंसिर २१, २०७२- विदेश मन्त्रीको प्रस्ताव र भाषणमा ‘सल्लाह’ भन्ने शब्द बारम्बर सुनियो । सल्लाहलाई निर्देशनको रुप दिइएकाले भारतको सबभन्दा नजिकको रणनीतिक मुलुक नेपालसँग सम्बन्ध ध्वस्त भएको छ । सल्लाह लिने वा नलिने भन्ने लिनेमा भर पर्छ । तपाईं एउटा स्वतन्त्र र सार्वभौम संविधानसभा माथि आफ्नो सल्लाह ‘लाद्न’ सक्नुहुन्न । पढ्नेक्रम जारी राख्नुहोस्