Daily Archives: 07/12/2015

‘फ्रि’ भिसा र टिकट नाममात्रै


rojgari11काठमाडौं, मंसिर २१ । रोजगारका लागि खाडीका ६ देश र मलेसिया जान भिसा र टिकट निःशुल्क उपलब्ध गराउने सरकारी निर्णयविपरीत म्यानपावर कम्पनीहरुले कामदारसित रकम असुल्न छाडेका छैनन । सरकारी निर्णय ५ महिनासम्म कार्यान्वयन नहुँदा कामदारलाई आर्थिक भार परेको समाचार सोमबारको कान्तिपुर दैनिकले समाचार प्रकाशित गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

मधेसी मोर्चालाई भारतको सुझाव– ‘समाधान राजनीतिक रोडम्यापबाट’


देवेन्द्र भट्टराई, नयाँदिल्ली
मंसिर २१, २०७२- ‘मधेसमा जारी आन्दोलन र नाकाबन्दीको स्थितिलाई आन्तरिक राजनीतिक समस्या भनेर नेपालले पहिचान गरेकोमा धन्यवाद’ भन्दै भारत सरकारले अब निश्चित कार्ययोजनासहितको राजनीतिक रोडम्यापमा आश्वस्त भएर अघि बढ्न मधेस मोर्चासम्बद्ध नेताहरूलाई आग्रह गरेको छ। आन्दोलित मधेसको सरोकार र नेपालको राजनीतिक अवस्था’bout छलफल गर्न दिल्ली आएका मधेसी मोर्चाका नेताहरूसँग आइतबार साँझ हैदरावाद हाउसमा ‘डिनर मिटिङ’ गर्दै विदेशमन्त्री सुष्मा स्वराजले समावेशी नेपालका पक्षमा भारतले सदैव साथ–सहयोग दिने बताइन्। पढ्नेक्रम जारी राख्नुहोस्