Daily Archives: 06/12/2015

अख्तियारद्वारा १२ पूर्वमन्त्री, तीन सचिवसहित २९ प्रभावशाली व्यक्तिमाथि छानबिन सुरु


बलराम बानियाँ, गोकर्ण अवस्थी, काठमाडौं
अकुत सम्पत्ति आर्जनको आशंकामा २९ जनाकै बैंक लकर बन्द, -सात दिनभित्र बयान दिन बोलाइयो
मंसिर १९, २०७२- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘अकुत (स्रोत नखुलेको) सम्पत्ति आर्जन गरेको आशंकामा’ १२ पूर्वमन्त्री र तीन बहालवाला सचिवसहित २९ जना प्रभावशाली व्यक्तिमाथि छानबिन सुरु गरेको छ । अख्तियारले सबै बैंकलाई ती २९ जना सबैको बैंक लकर आइतबारसम्म बन्द गर्न निर्देशन दिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्