Daily Archives: 05/12/2015

कांग्रेस पार्टीका सभापति शुशिल कोईरालालाइ मकाउ बाट खुला पत्र


श्री आदरणीय पार्टी सभापति शुशिल कोईराला ज्यू,
जय नेपालको न्यानो अभिवादन।

photoआज म नेपाली कांग्रेस पार्टीको १३औ माहाधिवेशनको पूर्व सन्ध्यामा नेपाली कांग्रेस पार्टीको क्रियाशील सदस्यको हैसियतले यस विदेशी भुमि मकाउवाट खुल्ला पत्र मेरो लोकप्रिय अनलाईन पत्रिका सेतोपाटी मार्फत संप्रेशण गर्दैछु मैले भावनामा वगेर केहि नराम्रा शब्दहरू कोरीन गएमा मलाई माफ गर्नु होला। पढ्नेक्रम जारी राख्नुहोस्

माउन्ट एभरेष्ट क्लबको समिक्षा भेला सम्पन्न


12346407_10203736182725384_4707614325557244052_nकुबेत कै पुरानो सस्था माउण्ट एभरेष्ट स्पोर्टिंग क्लब काठमान्डौ कुबेतको बिशेस बैठक सम्पन्न भएको छ । गत हप्ता सम्पन्न एम.बि. बमजन गोल्डकप फुटबल टुर्नामेण्टको १५औं श्रीखलाको समिक्षा गर्दै उक्त खेल प्रतियोगितामा उत्पन्न असहज परिस्थितिको वाबजुद पनि प्रतियोगिता सफल बनाउन अहोत्र खटिने क्लबका खेलकुद प्रमुख ऋषि थापा मगर,पुर्वअध्यक्ष जय आले मगर, क्यान्टिंग संचालन समुह लगायत सम्पूर्ण क्लब सदस्यहरुलाई क्लबको तर्फबाट धन्यवाद दिएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्