श्री आदरणीय पार्टी सभापति शुशिल कोईराला ज्यू,
जय नेपालको न्यानो अभिवादन।
आज म नेपाली कांग्रेस पार्टीको १३औ माहाधिवेशनको पूर्व सन्ध्यामा नेपाली कांग्रेस पार्टीको क्रियाशील सदस्यको हैसियतले यस विदेशी भुमि मकाउवाट खुल्ला पत्र मेरो लोकप्रिय अनलाईन पत्रिका सेतोपाटी मार्फत संप्रेशण गर्दैछु मैले भावनामा वगेर केहि नराम्रा शब्दहरू कोरीन गएमा मलाई माफ गर्नु होला। पढ्नेक्रम जारी राख्नुहोस्