Daily Archives: 01/12/2015

मोर्चाको बटमलाइन: ‘बहुराष्ट्रिय राज्य र समावेशी सेना’


चिरञ्जीवी ढुंगाना/बालकुमार नेपाल
madhesi_morcha_and_3_party_leader_meeting_baluwatar_804829082_166286526काठमाडौं: आन्दोलनरत मधेसी मोर्चाले मुलुकलाई संकटबाट निकास दिन ‘बहुराष्ट्रिय राज्य तथा तथा समावेशी राष्ट्रिय सेना’को मागलाई बटमलाइनका रूपमा अगाडि सारेको छ। मोर्चाले वार्ता, संकट तथा विभाजित मानसिकतालाई निकास दिन यस्तो बटमलाइन राखेको हो।प्रधानमन्त्री केपी ओलीले सोमबार आयोजना गरेको सत्तापक्ष, प्रमुख प्रतिपक्षी दल र आन्दोलनरत संयुक्त मधेसी मोर्चाबीचको त्रिपक्षीय बैठकमा मोर्चाले प्रस्तुत गरेको मागमा मुलुकको एकता र शान्तिका लागि आफूहरू पनि चिन्तित रहेकाले यी माग पूरा भएमा आन्दोलन स्वतः स्थगित हुने उल्लेख छ। पढ्नेक्रम जारी राख्नुहोस्

ब्लु-बुकलाई पनि स्मार्ट कार्डमा रुपान्तरण गरिने


एटीएम कार्डजस्तै पर्समै ब्लु-बुक बोकेर हिँड्न सकिने
Smart-license-Card१५ मंसिर, काठमाडौ । यातायात व्यवस्था विभागले सवारी धनी प्रमाणपत्र (ब्लु-बुक) लाई पनि स्मार्ट कार्डमा रुपान्तरण गर्ने भएको छ । सोमबारदेखि सवारी चालक अनुमतिपत्रमा स्मार्टकार्ड प्रणाली लागू गर्ने घोषणा गरेको विभागले ब्लु-बुकलाई पनि उच्च प्रविधियुक्त विद्युतीय कार्डमा रुपान्तरण गर्ने योजना बनाएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

पेट्रोल बम प्रहारपछि नेपालगन्ज नाका बन्द


01122015090551Nepalgunj-Police-Morcha-Jhadap-600x0मंसिर १५, २०७२- गएराति दशगजामा ढुंगा हानाहान र पेट्रोल बम प्रहार भएको भन्दै भारतीय सीमा सशस्त्र बल (एसएसबी)ले नेपालगन्ज-रुपैडिहा नाका आउजाउ गर्न रोक लगाएको छ । धर्नाका लागि मोर्चाले दशगजामा गाडेको टेन्ट हटाउने क्रममा मोर्चा र प्रहरीबीच झडप भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्