Daily Archives: 31/10/2015

उपराष्ट्रपतिमा नन्दबहादुर पुन विजयी


बालकृष्ण बस्नेत, राजेन्द्र फुयाल ,

पुनले ३२५ मत पाए, प्रतिद्वन्द्वी यादवको २१२, बदर १०
31102015051439Nandas-600x0काठमाडौं दीपेन्द्र कर्ण कार्तिक १४, २०७२- संघीय गणतन्त्रात्मक मुलुक नेपालको दोस्रो उपराष्ट्रपतिमा नन्दबहादुर पुन विजयी भएका छन् । सत्तारुढ गठबन्धनका तर्फबाट एमाओवादीका उम्मेदवार पुनले ३२५ मत पाएका छन् भने कांग्रेसका अमियकुमार यादवले २१२ पाएका छन् । १० मत बदर भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

गायक सागर खड्का को म्युजिक भिडियो शूटिंग निरन्तर फोटो सहित


सुरेश गुरुङ,कुबेत
12202554_718917404911855_1365538181_n आफ्नो ब्यक्तिगत समस्याका कारण बिदेशीएर बस्नु परेपनी आत्मदेखी चाहना जागेपछी चाहेको काम गर्न सकिंदो रहेछ भनेर सागर खड्का ले देखाएका छन। पढ्नेक्रम जारी राख्नुहोस्

जन-प्रगतिशील मञ्च कुवेतको तेस्रो अधिवेशन नोभेम्बर २० तारिख


सुरेश गुरुङ,कुबेत

12188575_1115432721809912_2072804818_nनेपाल कम्युनिष्ट पार्टी एमाओबादीको बैदेशिक भातृसंगठन नेपाली जनप्रगतिशिल मन्च कुबेत को तेश्रो अधिवेशन नोभेम्बर २० तारिख शुक्रबारका दिन मालिया स्थित भिभा गोवा रेस्टुरेन्टमा हुने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्