Daily Archives: 29/10/2015

नयाँ राष्ट्रपति’bout विदेशी मिडियामा प्रश्न : नागरिकतामा महिलाविरोधी नीति लिएको आरोप


बुहारी र छोरीका वीचमा केही विभेदहरु हुन्छन् : विद्या
bidhya-Bhandari१२ कात्तिक, काठमाडौं । विद्यादेवी भण्डारी राष्ट्रपति बनेलगत्तै बुधबार भारतको टाइम्स अफ इण्डियाले आफ्नो अनलाइन संस्करणमा तस्वीरसहित मुख्य समाचार बनायो । सो समाचारमा तत्कालै त्यहाँ ८० वटा कमेन्ट आए । भारतीय सञ्चार माध्यमले विद्यालाई कम्युनिष्ट एवं महिला राष्ट्रपतिका रुपमा ‘हाइलाइट’ गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

७ वर्ष ३ महिनापछि शीतल निवासबाट बिदा हुँदै यादव


शीतल निवास छाड्दा मधेस शान्त होस् भन्ने चाहना थियो । सुन्न र सम्बोधन गर्न सकिने जायज मागप्रति बेवास्ता हुँदै आयो । यसप्रति निवर्तमान राष्ट्रपतिको मन खिन्न छ’29102015075748Sitan_Niwas-600x0

कार्तिक १२, २०७२- गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति रामवरण यादव ७ वर्ष ३ महिनापछि बिहीबार शीतल निवास छाड्दै छन् । दुई वर्षको कार्यकालका लागि ०६५ साउन ८ गते यादव राष्ट्रपतिमा निर्वाचित भएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्