मधेसीहरु आदिम-काल देखिका नेपाली हुन् र कतिपय जाएज मागहरुमा मेरो पनि समर्थन छ ! तर हामीहरुका मुद्धा यस्ता हुन् कि , मधेशका ” कमैया “दनुवार” “माझि” “डोम” आदि लागएतका आद्धिबासी र पिछडा वर्गका हितका होउन !! “तिनै” “झा, “यादव” र “महतोको” जमिन्दारी जारि राख्ने र अंगिकृत नागरिकता बोकेकालाइ मुख्यमन्त्रि बनाउने माग नहोस ! बाहिर देशको आएर मधेशको मुख्यमन्त्रि वा देशको राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, सभामुख, राष्ट्रिय सभाको अध्यक्ष बन्यो भने म र तपाईहरु जस्ता सक्छम मधेश लगायत पूरै देशको लाखौ लाख युवाहरुको बेइजजत हुनेछ जस्तो मलाई लाग्छ | मधेश र देश दुबैको नेतृत्व मधेश, थारु र जनजातिको सक्छम छोरोलाई गर्न पाउनुपर्छ तर बिदेश बाट आएकालाई गर्न दिनु हुन्न | तेहि भएर बिहारबाट छिरेका, जाल-झेल गरेर अंगिकृत नागारिता हात पारेका मानिसहरुको पछि नलागौ ! पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 27/10/2015
अंगिकृत नागरिकता हात पारेका मानिसहरुको पछि नलागौं :रमेश प्रसाद साह
Posted in सन्देश
नेमकिपाका नारायण महर्जनले उम्मेदवारी फिर्ता लिए राष्ट्रपतिमा अब दुईजना भिड्ने
काठमाडौं कार्तिक १०, २०७२- राष्ट्रपतिमा उम्मेदवारी दिएका नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नारायण महर्जनले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । अब राष्ट्रपति पदमा नेकपा एमालेकी विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका कुलबहादुर गुरुङको उम्मेदवारी कायम छ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
राष्ट्रपतिमा त्रिपक्षीय भिडन्त, विद्या, नारायण र कुलबहादुरको उम्मेदवारी
१० कात्तिक, काठमाडौं । गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिका लागि त्रिपक्षीय भिडन्त हुने भएको छ । एमालेकी विद्या भण्डारी, नेमकिपाका नारायण महर्जन र कांग्रेसका कुलबहादुर गुरुङको उम्मेदवारी दर्ता भएको छ । राष्ट्रपति चयनका लागि भोलि संसदमा गोप्य मतदान हुनेछ ।सत्तारुढ दलहरुको समर्थन भएकाले एमाले उपाध्यक्ष भण्डारी राष्ट्रपतिमा निर्वाचित हुने सम्भावना प्रवल छ । भण्डारीको प्रस्तावकमा एमाओवादी अध्यक्ष प्रचण्ड र समर्थकमा राप्रपा नेपालका अध्यक्ष कमल थापा छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
सभासद् बनाए बापत् खनालले पाँच करोड मागे
विराटनगर: एमालेकी सभासद् राज्यलक्ष्मी गोल्छाले तत्कालीन पार्टी अध्यक्ष झलनाथ खनालले सभासद्को सिटबापत आफूसँग पाँच करोड रुपैयाँ मागेको खुलासा गरेकी छन्। सभासद् बनाउनुअघि आफूसँग खनालले त्यति रकम मागेको गोल्छाले बताएकी हुन्। विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरेर उनले एमाले पार्टीलाई आफूले विभिन्न चरणमा सात करोड रुपैयाँभन्दा बढी रकम दिइसकेको दाबी गरिन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
हराइरहेका फोटो पत्रकार हरिमान गुरुङ मृत अवस्थामा फेला
लन्डन । शनिवारदेखि हराइरहेका फोटो पत्रकार हरिमान गुरुङ मृत भेटिएका
छन् । बेलायतबाट प्रकाशित हुने एभरेष्ट टाइम्स् साप्ताहिकको अनलाइन संस्करणका लागि भिडियो तथा फोटो खिच्ने पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार