विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने एमाले निर्णय


bidhya-Bhandari९ कात्तिक, काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।संसदमा सत्तारुढ गठवन्धनको बहुमत भएकाले भण्डारी पहिलो महिला राष्ट्रपति बन्ने लगभग पक्का जस्तै भएको छ ।
सहमतिका आधारका राष्ट्रपति चयन गर्न दलहरु असफल भएपछि संसदले बुहमतीय प्रक्रिया सुरु गरिसकेको छ ।भोलि मंगलबार उम्मेदवारीको समय तोकिएको छ । ११ गतेको संसद बैठकमा मतदान हुनेछ ।(अन्लाईनखबर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.