अफगान भूकम्पमा मर्नेको संख्या १०५ पुग्यो


26102015073742afgan-quake-600x0कार्तिक ९, २०७२- (अपडेट) पाकिस्तान–अफगानीस्तानको सीमा क्षेत्रमा सोमबार गएको भूकम्पका कारण मर्नेको संख्या अहिलेसम्म १०५ पुगेको छ । समाचार संस्था एपीले पाकिस्तानमा मात्रै ६२ जनाको मृत्यु भएको जनाएको छ भने अफगानिस्तानको एक छात्र स्कुलमा मात्रै १२ जनाको मृत्यु भएको जनाएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.