Daily Archives: 25/10/2015

चीनले इन्धन दिने


चन्द्रशेखर अधिकारी/राजु चौधरी
25102015075156kerung-size-600x0हजार मेट्रिक टन (दस लाख लिटर) अनुदान दिने, दीर्घकालका लागि समेत सम्झौता गरिने
कार्तिक ८, २०७२- भारतको अघोषित ‘नाकाबन्दी’ का कारण जनजीवन अस्तव्यस्त भएपछि उत्तरी छिमेकी चीनले इन्धन सहयोग उपलब्ध गराउने भएको छ। इन्धनको संकट टार्न विकल्प खोजिरहेको सरकारलाई चीनले एक हजार मेट्रिक टन (दस लाख लिटर) इन्धन अनुदान दिन लागेको हो। उक्त इन्धन मंगलबार नेपाल भित्रिने छ। पढ्नेक्रम जारी राख्नुहोस्

युवापुस्तालाई तताउने जोशिला लोक गायक डिबी लोप्चन कतार जादै


सुरेश गुरुङ,कुबेत

db-lopchan-1नेपाली संगितको दुनियाँमा प्रबासबाटै उदयमान भएका “चर्चित नाम हो डि.बी. लोप्चन तामाङ”  दोस्रो चोटी अतिथि कलाकारको रुपमा साँस्कृतिक कार्यक्रमको लागि कतार जाने भएको छ |आफ्नो ब्यक्तिगत समस्याका कारण बिदेशीएर बस्नु परेपनी आत्मदेखी चाहना जागेपछी चाहेको काम गर्न सकिंदो रहेछ भनेर एउटा नेपाली ठिटोले देखाएका छन । पढ्नेक्रम जारी राख्नुहोस्