कोश राज राई, कुबेत
कुवेतमा एक नेपालीको उपचार गर्ने क्रममा निधन भएको छ।सिम्पानि -७, खोटाङका ४२ बर्षिय राम बाबू खड्काको आज दिनको २ बजे निधन भएको हो। गत शुक्रबार अचानक ड्युटी स्थलमै बेहोस् भइ ढलेका खड्का उच्च रक्तचाप बाट पिडित थिए।
१५ बर्ष अघि कुवेत आएका खड्का २००६ सम्म रियल स्टेट कम्पनिमा सेक्युरिटी गार्डमा काम गरेको र त्यस पछि सुल्तान सेन्टरमा सेक्युरिटी गार्डमै कार्यरत थिए। गत शुक्रबार ड्युटीकै क्रममा अचानक ढलेका उनको मुबारक अलकबिर हस्पिटलमा उपचारकै क्रममा मृत्यु भएको जानकारि खोटाङ, कुवेत सम्पर्क मन्चका अध्यक्ष मन्जित राईले
जानकारी दिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्