Daily Archives: 22/10/2015

च्याम्पियन बन्दै नेपाल यु–१९ विश्वकपमा छनाैट


af5369b124cd37a6ea1bd7565d91f3f6_Lआइसीसी यु–१९ विश्वकप छनौटको फाइनलमा आयरल्यान्डलाई हराउँदै नेपाल आगामी वर्ष बंगलादेशमा हुने यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा छनौट भएको छ। बिहीबार मलेसियाको किनरारा एकेडेमी ओभलमा आयरल्यान्डलाई ३ विकेटले हराउँदै नेपाली युवा टोली विश्वकपमा छनौट भएको होप्रतियोगिताका पाँचवटै खेलमा जीत दर्ता गराएर नेपाल च्याम्पियन बन्दै यु १९ विश्वकपमा छनाैट भएको हो। पढ्नेक्रम जारी राख्नुहोस्