Daily Archives: 19/10/2015

यू-१९ विश्वकप छनोट क्रिकेटमा नेपालको तेस्रो जित, अमेरिका ६ विकेटले पराजित


Nepal-U-19२ कात्तिक, काठमाडौं । यू-१९ विश्वकप छनोट क्रिकेटमा नेपालले अमेरिकालाई डीएल मेथडका आधारमा ६ विकेटले पराजित गरेको छ । लगातार तेस्रो जितसँगै नेपालले विश्वकपमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

भारतले सोध्यो, संविधान कहिले संशोधन हुन्छ ?


सन्तोष घिमिरे/आकांक्षा शाह
India_flag-5_336231904काठमाडौं/नयाँदिल्ली: ‘नयाँ संविधान कहिले संशोधन हुन्छ ? १० या १५ दिनभित्रमा ?’ उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँग भारतीय विदेशसचिव एस जयशंकरले ठाडै प्रश्न गरे । जबाफमा थापाले भने, ‘आन्दोलनरत मधेस केन्द्रित दललाई संवादमा ल्याउन गम्भीर प्रयास भइरहेको छ । प्रधानमन्त्री आफैंले अग्रसरता लिइरहनुभएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

बंगलादेशले भन्योः नेपालमाथि भारतको नाकाबन्दी सार्कको भावना विपरित


Tofail-Ahmed-Minister-of-Commerce२ कात्तिक, काठमाडौं । नेपाल सरकारका मन्त्रीहरु ‘अघोषित नाकाबन्दी’ भन्न समेत हिच्किचाइरहेका बेला बंगलादेशका एक मन्त्रीले नेपालमाथि भारतले लगाएको नाकाबन्दी चाँडो हटाउनुपर्ने बताएका छन् । बंगलादेशका वाणिज्य मन्त्री टोफेल अहमदले नाकाबन्दी सार्कको भावना विपरित भएको बताए । नाकाबन्दीका कारण नेपालको अर्थतन्त्रलाई क्षति पुगेको मात्र नभई समग्र सार्क क्षेत्रकै समृद्धीको सम्भाव्यतालाई आघात पुर्‍याएको उल्लेख गरे । पढ्नेक्रम जारी राख्नुहोस्