२९ असोज, काठमाडौं । व्यवस्थापिका संसदको सभामुखमा ओनसरी घर्ती र उपसभामुखमा गंगाप्रसाद यादव निर्विरोध निर्वाचित भएका छन् । एमाले, एमाओवादीसहितको सत्तारुढ उम्मेदवार भएपनि प्रतिपक्षी कांग्रेसले समेत समर्थन गरेको छ । व्यवस्थापिका संसदको शुक्रबारको बैठकले घर्तीलाई सभामुखमा निर्विरोध निर्वाचित गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 16/10/2015
पहिलो महिला सभामुख बनिन् ओनसरी घर्ती
Posted in नेपाल समाचार
यू-१९ विश्वकप छनोटमा नेपालको शानदार जित, युगाण्डालाई १७१ रनअन्तरले हरायो
काठमाडौं, २९ असोज । उन्नाईस वर्षमुनिको यू-१९ विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालले युगाण्डामाथि शानदार जित हात पारेको छ । विश्वकप छनोटमा लगातार दोस्रो जित हात पार्दै शुक्रबार नेपालले युगाण्डामाथि १७१ रनको फराकिलो जित हात पारेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
अन्ततः भारतीय नाकाबन्दीविरुद्ध संयुक्त राष्ट्रसंघले वक्तव्य जारी गर्यो, के-के भन्यो ?
‘कात्तिक १५ भित्रै अत्यावश्यक सामग्रीको आपूर्ति अपरिहार्य’
काठमाडौँ, २९ असोज । भारतीय नाकाबन्दीले आपूर्ति बन्द भएपछि देखापरेको खाद्य संकटलाई मध्यनजर गर्दै संयुक्त राष्ट्रसंघले शुक्रबार एक वक्तव्य जारी गरेको छ । काठमाडौंस्थित संयुक्त राष्ट्रसङ्घका मानवीय समन्वयकर्ताको कार्यालयले शिशिर यामको आगमनअगावै भूकम्प अति प्रभावित उच्च हिमाली भेगमा अत्यावश्यक सामग्रीको आपूर्ति गरिसक्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
म्याच फिक्सिङ प्रकरण: पैशा खाएर हार्ने गरेको स्वीकार
शम्भु कट्टेल/गोविन्द रेग्मी
म्याच फिक्सिङको धन्दामा चरी पनि साझेदार !
काठमाडौं : प्रहरी हिरासतमा रहेका राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहितका खेलाडीले म्याच फिक्सिङ (खेल मिलेमतो) मा आफ्नो संलग्नता रहेको स्वीकार गरेका छन् । प्रहरीसँगको बयानका क्रममा बिहीबार उनीहरूले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा मिलेमतो गरी पैसा लिएर आफ्नो मुलुकलाई हराएको स्वीकार गरेका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
एनआरएनए अध्यक्षमा पुनः शेष घले निर्वाचित उपसंयोजकमा धर्मराज गिरी
हार्दिक बधाई तथा शुभकामना !!
गैर आबसिय नेपाली अन्तरराष्ट्रिय समन्वय परिसद NRN (ICC) असन्न सातौ महादिबेशनबाट दोश्रो कार्यकालको लागि श्री शेष घले ज्यु पुन अध्यक्ष पद मा अत्यधिक मतले निर्वचित हुनुभएको छ भने यस्तै गरी गल्फ उपसंयोजकमा धर्मराज गिरी वहा लगाएत सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौ । माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेत
Posted in शुभकामना