मदन कोइराला
काठामाडाैं-मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सम्पन्न भएको छ। बैठकले अान्दोलनरत पक्षहरूलाइ तत्काल वार्तामा अाउनका लागि अाव्हान गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री केपी शर्मा अोलीले अाजै अाैपचारिक वक्तव्य मार्फत अान्दोलनरत सबै पक्षलाइ वार्तामा अाउनका लागि अाव्हान गर्ने निर्णय समेत बैठकले गरेको छ।
सरकारले अान्दोलनरत पक्षका माग सम्बोधन गर्न र समस्या हल गर्नका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको उद्योग मन्त्री सोम प्रसाद पाण्डेले बताए।
‘वार्ता टोलीका सदस्य को को रहने अावश्यक समन्वय गरेर निर्णय लिने जिम्मा प्रधानमन्त्रीज्यूलाइ दिने सहमति भयो,’ पाण्डेले भने। उनका अनुसार भारतसँग कुटनीतिक उपायबाट अहिलेको नाकाबन्दी समस्या समाधान गर्ने’bout बैठकमा छलफल भएको छ। इन्धनको वैकल्पिक उपाय खोज्ने’bout बैठकमा छलफल भएको थियो। तर वैकल्पिक उपाय के हुने भन्ने’bout केहि खुलाइएको छैन। बैठकले प्रधानमन्त्रीका स्वकीय सचिवमा इन्द्र भणडारी र प्रेस सल्लाहकार प्रमोद दाहाललाइ नियुक्ति गर्ने निर्णय गरेको छ।(नागरिकन्युज )
सरकारले अान्दोलनरत पक्षसँग वार्ता गर्ने, प्रधानमन्त्रीको वक्तव्य अाजै
This entry was posted in नेपाल समाचार. Bookmark the permalink.