धावनमार्ग माथि चरा बाक्लिएपछि थाइले गर्‍यो ‘ओभरसुट


15102015124806thai-600x0नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थल माथि धेरै चराहरु उडेपछि बिहीबार दिउँसोका अन्तर्राष्ट्रिय उडानहरु प्रभावित भएका छन् । थाइल्यान्डको बैंककबाट आएको थाइ एयरवेजले धावनमार्ग माथि चराहरु बाक्लै उडेपछि ओभरसुट गरेको छ । मध्यान्ह १२ बजेर २५ मिनेटमा अवतरण गर्नुपर्ने जहाज केहीबेरआकाशै होल्ड भयो । थाइको बोइङ ७७७ जहाज त्रिभुवन विमानस्थलमा अवतरण भएको छ । विमानस्थलस्थित टर्मिन ड्युटी अफिसरका अनुसार केहीबेरमा नै थाइले अवतरण गर्ने छ । ती अफिसरका अनुसार अहिले चरा धपाउने काम भइरहेको छ । उनले भने, ‘सिकारी सहित अन्य कर्मचारीहरु चरा धपाउन लागेका छन् । चरा धपाएर स्थिति सामान्य भएपछि उडानहरु नियमित नै हुनेछ ।’ यसैगरी आज बिहान पनि मौसमको कारण टर्किस एयरलाइन्सले ओभरसुट गरेको थियो ।(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.