मदन कोइराला
काठामाडाैं-मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सम्पन्न भएको छ। बैठकले अान्दोलनरत पक्षहरूलाइ तत्काल वार्तामा अाउनका लागि अाव्हान गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री केपी शर्मा अोलीले अाजै अाैपचारिक वक्तव्य मार्फत अान्दोलनरत सबै पक्षलाइ वार्तामा अाउनका लागि अाव्हान गर्ने निर्णय समेत बैठकले गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 15/10/2015
सरकारले अान्दोलनरत पक्षसँग वार्ता गर्ने, प्रधानमन्त्रीको वक्तव्य अाजै
Posted in नेपाल समाचार
किन पक्राउ परे कप्तान सागरसहित पाँच खेलाडी ?
शम्भु कट्टेल/गोविन्द रेग्मी
म्याच फिक्सिङ गरेको आरोप
काठमाडौं: म्याच फिक्सिङ (खेल मिलेमतो) गरेर मुलुकको प्रतिष्ठामा आँच पुर्याएको आरोपमा प्रहरीले नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित पाँच खेलाडीलाई पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा महानगरीय अपराध महाशाखाले बुधबार कप्तान थापासहित राष्ट्रिय टोलीका खेलाडी रीतेश थापा, सन्दीप राई र विकाससिंह क्षेत्री तथा पूर्वखेलाडी अञ्जन केसीलाई पक्राउ गरेको हो।पाँचैजना प्रहरी हिरासतमा छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
धावनमार्ग माथि चरा बाक्लिएपछि थाइले गर्यो ‘ओभरसुट
नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थल माथि धेरै चराहरु उडेपछि बिहीबार दिउँसोका अन्तर्राष्ट्रिय उडानहरु प्रभावित भएका छन् । थाइल्यान्डको बैंककबाट आएको थाइ एयरवेजले धावनमार्ग माथि चराहरु बाक्लै उडेपछि ओभरसुट गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार