कांग्रेस राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखमा चुनाव लड्ने


nepali_congress_733885271_921350871काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति, उपराष्ट्रपति,सभामुख र उपसभामुखमा उम्मेदवारी दिने भएको छ। पार्टी सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा बुधबार बिहान बसेको पार्टीका पदाधिकारीको बैठकले यस्ता निर्णय गरेको हो । कांग्रेसले प्रधानमन्त्रीमा उम्मेदवारी दिने निर्णय गरे पनि पार्टी सभापति कोइराला पराजित भएका थिए।

पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडुले उम्मेववारी दिने निर्णय भएको र यस’boutमा अन्य दलहरुसँग छलफल गरेर अघि बढ्ने बताए । उनले लोकतन्त्रमा चुनाव र प्रतिस्पर्धा हुनु स्वभाविक भएको बताउँदै त्यही मान्यताका आधारमा कांग्रेसले उम्मेदवारी दिन लागेको बताए ।(अन्नपूर्ण पोस्ट )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.