Daily Archives: 14/10/2015

कांग्रेस राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखमा चुनाव लड्ने


nepali_congress_733885271_921350871काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति, उपराष्ट्रपति,सभामुख र उपसभामुखमा उम्मेदवारी दिने भएको छ। पार्टी सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा बुधबार बिहान बसेको पार्टीका पदाधिकारीको बैठकले यस्ता निर्णय गरेको हो । कांग्रेसले प्रधानमन्त्रीमा उम्मेदवारी दिने निर्णय गरे पनि पार्टी सभापति कोइराला पराजित भएका थिए। पढ्नेक्रम जारी राख्नुहोस्

नयाँ सभामुख चयन प्रक्रिया आजबाट


बालकृष्ण बस्नेत, काठमाडौं
आश्विन २७, २०७२- व्यवस्थापिका–संसद्ले नयाँ सभामुखको चुनावी प्रक्रिया बुधबार थाल्ने भएको छ । दिउँसो ३ बजेदेखि बस्ने संसद् बैठकअघि नै सभामुख सुवास नेम्वाङले पदबाट राजीनामा दिई मार्गप्रशस्त गर्नेछन् । सभामुखले उपसभामुखसमक्ष राजीनामा बुझाउनेछन् । नयाँ संविधानको धारा २९९ (२) मा संसद् बैठक आह्वान भएको २० दिनभित्र नयाँ सभामुख र उपसभामुख चयन भइसक्नुपर्ने प्रावधान भएकाले नेम्वाङले समयमै राजीनामा दिन लागेको संसद् सचिवालयले जनायो । पढ्नेक्रम जारी राख्नुहोस्