युएइ एक्सचेन्ज ग्राहक सप्ताह भब्य रुपमा उद्घाटन


– राष्ट्रिय पोशाकमा गायक अनिल रसाइली र पत्रकार नैन कला राई सर्वोउत्कृष्ट..

नैन कला राई, कुवेत

blogger-image-8073176१२ अक्टोबर २०१५ । नेपालीहरुले भरपर्दो एक्सचेन्ज कम्पनिको रुपमा चुनेको युएइ एक्सचेन्ज कुवेतले अस्ती ११ अक्टोबर आइतबारका दिन मुर्गाबस्थित प्रमुख कार्यलयमा विभिन्न देशका ग्राहकहरुले ग्राहक सप्ताह २०१५ भब्यरुपमा उद्घाटन गरे ।  

विश्वभरिका ३३ देशमा युएइ एक्सचेन्जले ग्राहक सप्ताह कार्यक्रममा मनाइरहेका छन् भने, कुवेत शाखाको तर्फबाट पनि ग्राहक सप्ताह भव्यताका साथ सफल पार्नको निम्ति कुवेतमा कार्यरत अरब,एसियन र अफ्रिकान देशका ग्राहकहरुलाइ- देशको प्रतिनिधित्व हुने गरि राष्ट्रिय पोषकमा निमन्त्रणा गरेकमा ८०% ले सहभागिता जनाएका थिए जसमा नेपाल, इन्डिया, श्रीलंका, बंगलादेश, घाना गरि १० भन्दा बढी देशबाट प्रनिधित्व गर्दै हर्ष-उल्लास्मय् सहभागिता रहेको थियो ।

blogger-image--223042126एक्सचेन्जका नेपाली रेमिट्यान्स बजार-कोरिडर इन्चार्ज् राम बस्नेतले नेपालको तर्फबाट कुवेतमा क्रियाशिल् सहयोगी संस्थाहरु किरात राई यायोक्खा कुवेत र नेपाल कुवेत संस्कृतिक मन्च कुवेतलाइ निमन्त्रण गरेकोमा दुवै संस्थाबाट प्रतिनिधिहरु नैनाकला राई र अनिल रसाइलीले सहभागिता जनाएका थिए l सर्वोत्कृष्ट स्थान हासिल गरि राष्ट्रको गौरव बढाउदै रास्टिय भेषभुषामा सजिएर  गायक रसाइली र पत्रकार नैन कला  स-सस्मान नेपालको तर्फबाट्-प्रतिनिधित्व गरेर कार्यक्रममा उपस्थित  हुँदा सबैको मन जित्न सफल भएका थिए l उक्त कार्यक्रम दिउँसो २ बजेदेखि बेलुका ५ बजे सम्म चलेको थियो ।

blogger-image--1128046437कुवेतमा क्रियाशिल संघ संस्था र नेपाली समाजमा अतिनै नजिक रहेको युएइ एक्सचेनजले कुवेतमा हुने नेपाली समाजको प्रत्येक कार्यक्रमहरुमा मुख्य प्रयोजन गर्दै आइरहेको र नेपाली समाजलाइ युएइ एक्सचेनजसंग नजिक बाट जोड्ने मुख्य भुमिका एक्सचेन्जका नेपाली रेमिट्यान्स बजार करिडर इन्चार्ज् राम बस्नेतको रहेको छ ।

बिभिन्न देशहरुको भेष-भूषामा रास्टिय पोशाक सहित् एक्सचेनजका ग्राहकहरु र् बिभागिय प्रमुख् हरु बाट्  केक काटेर उद्घाटन गरिएको उक्त कार्यक्रममा उपस्थित सबैलाइ युएइ एक्सचेजले ग्राहकहरुले चाहेजस्तो सेवा दिदै सन्तुष्टि दिन सफल भएकोमा र आगामी दिनहरुमा पनि यसरिनै निरन्तरता दिने विश्वास गर्दै युएई एक्सेञ्जका उच्च अधिकारिहरु बाट नैन कला राई र अनिल रसाइलीलाइ बिशेष मायाको चिनो प्रदान गरेका थिए साथै आमन्त्रित प्रतिनिधिहरु लगायत एक्सचेनजका बिभागिय प्रमुखहरु सुपिन जेम्स्, अरुण कुमार, रन्जित पिल्लाई, ड्रीक निर्मल्ले युएइ एक्सचेन्जका ग्राहकहरुलाइ धन्यवाद दिदै कार्यक्रमको समापन गरिएको थियो ।

blogger-image--819093119blogger-image-1060187301blogger-image-1103534934

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.