पुरु जोशी
नेपाल कोरिया न्युज डट कमले आउंदो नोभेम्बर २९ का दिन दोस्रो ब्याडमिन्टन प्रतियोगिताको आयोजना गर्ने भएको छ । दक्षिण कोरियामा बसोवास गर्ने नेपालीहरुद्वारा ब्याडमिन्टन खेल प्रति देखाएको रुचि अनुसार नेपाल कोरिया न्युज डट कमको आयोजनामा उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 12/10/2015
नेपाल कोरिया न्युज डट कमले आउंदो नोभेम्बर २९ का दिन दोस्रो ब्याडमिन्टन प्रतियोगिताको आयोजना गर्ने भएको छ
Posted in खेलकूद, प्रवासी समाचार
प्रधानमन्त्री ओलीले पहिला चीन भ्रमण गर्ने बेइजिङको अपेक्षा
पूर्ण बस्नेत
हङकङ—प्रधानमन्त्रीमा निर्वाचित भएपछि एमाले अध्यक्ष केपी शार्मा ओलीले पहिला चीन भ्रमण गर्ने अपेक्षा बेइजिङका अधिकारीहरूले राखेको छ। बेइजिङमा यही साता आयोजना हुने सिल्करोड पुनर्निर्माण विशेष सम्मेलनको सन्दर्भ पारेर प्रधानमन्त्री ओलीले चीन भ्रमण गरी उच्च राजनीतिक भेटवार्ता गर्नसक्ने अपेक्षा बेइजिङले राखेको तर अहिले त्यो अनिश्चित बनेको स्रोतले जनाएकाे छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
एमालेले ८ र एमाओवादीले ६ मन्त्रालय लिने समझदारी
सराेजराज अधिकारी,काठमाडौं आश्विन २५, २०७२- एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री निर्वाचित भएसँगै सत्ता साझेदारीको छलफल सुरु भएको छ । सरकार निर्माणमा सहभागी प्रमुख चार दल एमाले, एमाओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबीच सत्ता साझेदारी’bout छलफल तीव्र भएको हो । सरकार निर्माणमा सहयोग गरेको संसदको चौथो ठूलो दल राप्रपा नेपालले उपप्रधानसहित कम्तीमा तीन मन्त्री पाउने पक्कापक्की भएको स्रोतले बतायो । स्रोतका अनुसार राप्रपा नेपालबाट अध्यक्ष कमल थापाले नै उपप्रधान र परराष्ट्रमन्त्रीसहित सरकारमा पार्टीको नेतृत्व गर्नेछन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार