Daily Archives: 11/10/2015

कुवेतमा सवारी दुर्घटनामा परि स्वर्गिय गंगा योङहाङ लिम्बु को परिवारलाई आर्थिक सहयोग जुटाउदै।


सुरेश गुरुङ,कुबेत

IMG_0273विदेशमा गएर आफ्नो परिवारलाई सुख संगले पाल्ने सपना बोकेर कुबेत आएका शिवसतासी नगरपालिका –८ झापा निवासी ३५ बर्षिय गंगा योङहाङ लिम्बुको  सेप्टेम्बर १९ तारिखका दिन ड्युटीकै क्रममा सवारी दुर्घटनामा परि मृतक भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

मध्यपुर्व उपसंयोजकमा कल्याण श्रेष्ठको पनि उम्मेदवारी


जय आले, कुवेत

kalyan shrestha१० अक्टुबर २०१५ । गैर आवासीय नेपाली सँघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको सातौं विश्व सम्मेलन नजिकिदै गर्दा विश्वभर नेपाली समाजमा चुनावी रौनक बढिरहेको र बिभिन्न पदहरुमा उम्मेदवारी धमाधम आउने क्रम जारी रहेको अवस्थामा मध्य पुर्व उपसंयोजक(DRC) पढ्नेक्रम जारी राख्नुहोस्

केपी ओली प्रधानमन्त्रीमा निर्वाचित


KP-oli-650२४ असोज, काठमाडौंं । एमाओवादी, राप्रपा नेपाल र फोरम लोकतान्त्रिकसहितको समर्थनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । व्यवस्थापिका संसदमा आइतबार भएको निर्वाचनले बहुमतका आधारमा ओलीलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

मृत्युदण्ड कुर्दै अमर, राष्ट्रपतिले पहल गरे मुक्तिको सम्भावना


आरपी सहयात्री
यूएइका पक्राउ परेकाहरूकाे उद्धारकाे पहल शुरू
amar-bumदुबई । वैदेशिक रोजगारीको सिलसिलामा यूएई आएका दार्चुलामा अमरबहादुर बम मृत्युदण्डका लागि दिन गन्दै दुबईको जेलमा बसिरहेका छन् । ब्लडमनी बुझाए मृत्युदण्डको सजायबाट अमर मुक्त हुने समाचार केही समयअघि विभिन्न सञ्चार माध्यममा सार्वजनिक भएपछि नेपाली समुदायमा बमको विषयमा चासो बढेको छ । नेपाल र यूएईका परराष्ट्रमन्त्री स्तरमा अमरबहादुर बमको विषयमा एक अन्तर्राष्ट्रिय सम्मेलनमा छलफल भएपछि यो विषयले चर्चा पाएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

ओलीलाई भोट हाल्ने सांसदलाई गोली हान्ने धम्की


२४ असोज, काठमाडौं । केपी ओलीलाई भोट हालेमा गोली हानिदिने एमाओवादीका केही मधेसी सांसदलाई धम्की आएको छ ।एमाओवादी सभासद निशा साहलाई केपी ओलीलाई भोट हालेमा गोली हानिदिने भन्दै अज्ञात व्यक्तिले धम्की दिएको हो । ‘मलाई मधेसतिरबाट फोनमा धम्की आयो,’ सांसद साहले भनिन्-‘ ओलीलाई भोट हालिस् भने मधेस आएका बेला गोली हान्छौं भनेर धम्की दिएका छन् ।’ पढ्नेक्रम जारी राख्नुहोस्

दर्शन ठकुरी समाज कुबेतको दोश्रो वार्षिक उत्सव ६ नोभेम्बरमा मनाउँदै


सुरेश गुरुङ,कुबेत

12162650_893493440705867_97397179_oकुवेतमा कृयाशिल रहेको ठकुरी जातिहरुको जातिय संस्था “दर्शन ठकुरी समाज कुबेत”ले आफ्नो दोश्रो वार्षिकोत्सवको अबसर पारेर शुभदिपावलीको शुभ अबशरमा शुभकामना आदान-प्रदान कार्यक्रम गरि मनाउने जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्