सुरेश गुरुङ,कुबेत
विदेशमा गएर आफ्नो परिवारलाई सुख संगले पाल्ने सपना बोकेर कुबेत आएका शिवसतासी नगरपालिका –८ झापा निवासी ३५ बर्षिय गंगा योङहाङ लिम्बुको सेप्टेम्बर १९ तारिखका दिन ड्युटीकै क्रममा सवारी दुर्घटनामा परि मृतक भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्