Daily Archives: 10/10/2015

प्रबासी नेपाली मन्च कुवेतको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पुन. राज कुमार थापा फोटो सहित


केदार नाथ खरेल,कुबेत

12096547_1627470287505769_6063793237903792158_n२०१५ अक्टुबर ०९ कुवैत, “राष्ट्रिय एकता आजको आवस्यकता, अनेकतामा एकता प्रवाशी नेपालीहरुको प्रतिवद्धता” भन्ने मूल नाराका साथ नेकपा एमालेको भात्रृ संगठन प्रवाशी नेपाली मञ्च कुवैतको दोश्रो अधिवेशन खैतानको पढ्नेक्रम जारी राख्नुहोस्

कोसेलीको रजत उत्सव भव्यतापूर्वक सम्पन्न फोटो सहित


जय आले, कुवेत

IMG_0065१० अक्टुवर २०१५ । सन् २०१० देखी कुवेतमा प्रकाशित हुँदै आएको नेपाली छापा पत्रिका मरुभूमिको कोसेलीले आफ्नो २५औं अंक प्रकाशनको उपलक्ष्यमा हिजो ०९ अक्टुबर २०१५ का दिन एक शानदार समारोहबीच आफ्नो रजत उत्सव मनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

लालीगुराँस साँस्कृतिक परिवारको (नबौं) सांगितिक कार्यक्रममा गायक (मिलन लामा र प्रकाश कटुवाल) ले सबैलाई नचाए (फोटो सहित)


सुरेश गुरुङ,कुबेत

IMG_0038कुबेत जिलिबस्थित वेडीङग हल मा लालीगुराँस साँस्कृतिक परिवारले (नबौं) सांगितिक प्रस्तुति स्वरुप आयोजित नेपालीहरुको महान् चाड विजया दशमी (दशै)को अवसर पारेर शुभकामना आदानप्रदान सहित मिती अक्टोबर ९ तारिक शुक्रबारका दिन नेपालका बहुचर्चित सुपर स्टार लोक गायक (मिलन लामा र प्रकाश कटुवाल) साथ मा सभ्य र भब्य किसिमले सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

केपी ओली प्रधानमन्त्री हुने पक्का, कांग्रेस प्रतिपक्षमा


१२ दलको हस्ताक्षर सहित उमेद्वारी दर्ता
03102015053054KP-600x0२३ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मुलुकको ३८ औं प्रधानमन्त्री हुने पक्का भएको छ । सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भने प्रतिपक्षमा बस्ने भएको छ । व्यवस्थापिका संसदको भोलि आइतबार ११ बजेको बैठकमा मतदान हुनेछ । एमाले अध्यक्ष केपी ओलीले शनिबार उम्मेदवारी दर्ता गरेका छन् । केपी ओलीसँग प्रधानमन्त्रीमा प्रतिस्पर्धाका लागि कांग्रेस सभापति सुशील कोइरालाले प्रतिस्पर्धा गर्ने भएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

मधेस आन्दोलनको स्वरुप बदलौं


डा. राजेश अहिराज11225213_1110652968945530_785781300907371966_n२३ असोज, २०७२ जनतालाई बन्धक बनाएर राजनीति गर्नेहरु कहिल्यै सफल हुन सक्दैनन्। राष्ट्रिय पार्टी हुन खोज्नेले राष्ट्रिय चरित्र नदेखाउँदा मधेसी दल आन्दोलिन हुनुपरेको हो। अहिले मधेसवादी दलहरुले आन्दोलनमा राष्ट्रिय चरित्र देखाउनु आवश्यक छ। त्यसो नगरे आन्दोलन अर्कै धार, अर्कै दिशामा नजाला भन्न सकिन्न। दशैं नजिकै छ। यस्तो चाडमा जनतालाई पेट्रोल, नुन रोकेर सास्ती दिनु आन्दोलनको राष्ट्रिय चरित्र होइन। कुनै पनि मूल्यमा जनताको संवेदनासँग खेल्न पाइँंदैन। जनतालाई सास्ती दिएर राजनीति गर्न पढ्नेक्रम जारी राख्नुहोस्