सुरेश गुरुङ,कुबेत
यही आउदो शुक्रबार जिलिबको बेडिङहलमा लालीगुराँस सास्कृतिक परिवार कुवेतले आयोजना गर्ने साँस्कृतिक कार्यक्रममा भागलिन अतिथी कलाकारहरु चर्चित लोक गायक मिलन लामा र प्रकाश कटुवाल आईपुगेका छन । कुवेत अन्तर्राष्ट्रिय बिमानस्थलमा वहाँको स्वागतार्थ आयोजक लालीगुराँस साँस्कृतिक परिवार कुबेत लगायत कुवेतमा कृयाशिल बिभिन्न नेपाली सँघ-संस्था प्रतिनिधिहरु,पत्रकार, कलाकार, खेलाडी, बुद्धिजीवी र समाजसेवि हरु को बाक्लो उपस्थिति रहेको थियो। भने आगमनमा लाई फुल गुच्चा र दोसल्ला ओढाई भब्य स्वागत गरिएको थियो।
कलाकारको स्वागतार्थ उपस्थित सम्पूर्ण महानुभावहरु प्रती लालीगुराँस सांस्कृतिक परिवार कुवेतले धन्यवाद टक्र्याउदै आउदो शुक्रबार सम्पन्न हुन गैरहेको (नबौं) सांगितिक प्रस्तुति कार्यक्रममा सम्पूर्ण प्रबासी नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुमा हार्दिक निमन्त्रणा गर्दछौ । लालीगुराँस साँस्कृतिक परिवार कुबेत
कार्यक्रमको विवरण:-
आयोजक: लालीगुराँस साँस्कृतिक परिवार कुबेत
स्थान: जिलिब वैडिङ हल
मिति: अक्टोबर ९ तारिक शुक्रबार २०१५
समय: मध्यान्ह १२ बजे देखि बेलुका ६ बजे सम्म
टिकेट शुल्क: कुवेती ३ डिनर
बिस्तृत जानकारी एवं टिकेटको लागि सम्पर्क:
९७७७६५१३, ६७६०५८९७, ६०४०७७५५, ५०१५५०८३, ५५५४०२०१, ५०६४९९२८