Daily Archives: 07/10/2015

चर्चित लोकगायक मिलन लामा र प्रकाश कटुवाल कुवेतमा आगमन बिमान स्थलमा भब्य स्वागत


सुरेश गुरुङ,कुबेत
12084149_1028585967173242_1028736893_nयही आउदो शुक्रबार जिलिबको बेडिङहलमा लालीगुराँस सास्कृतिक परिवार कुवेतले आयोजना गर्ने साँस्कृतिक कार्यक्रममा भागलिन अतिथी कलाकारहरु चर्चित लोक गायक मिलन लामा र प्रकाश कटुवाल आईपुगेका छन ।  पढ्नेक्रम जारी राख्नुहोस्

तराईमा दुई प्रदेश अहिले नै हुनुपर्ने मधेसी मोर्चाको अडान


तीन दल र मधेसी मोर्चाबीच वार्ता जारी
Madeshi-Morcha-Meeting२० असोज, काठमाडौं । तीन दल र मधेसी मोर्चाबीचको औपचारिक वार्ताको दोस्रो दिन राजीतिक मुद्दाका विषयमा छलफल शुरु भएको छ । मोर्चाले आफ्ना वकिलहरुमार्फत संविधान संशोधन गर्नुपर्ने भनी तयार पारेका २७ वटा बुँदासहितको आफ्नो अडान अघि सारेको स्रोतले जनाएको छ । संविधानका बिभिन्न धाराका ३७ ठाउँमा संशोधन हुनुपर्ने मोर्चाको माग छ । पढ्नेक्रम जारी राख्नुहोस्

का‌ंग्रेसबिनाको सरकार कल्पना गर्न सकिन्न, नेतृत्व एमालेकै : प्रचण्ड


कुमार लुइँटेल
Prachanda_958044392विराटनगर : एमालेले कांग्रेसबिना नै बहुमतको सरकार बनाउने कसरतमा जुटिरहेका बेला एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको जटिल परिस्थितिमा काँग्रेसबिनाको नयाँ सरकार कल्पनासम्म गर्न नसकिने बताएका छन्। एमालेको नृतृत्वमा कांग्रेससहितको सरकार बनाउनु पर्ने बताउँदै उनले भने, काँग्रेसबिनाको सरकार कल्पना गर्न सकिन्न, नेतृत्व एमालेको हुनुपर्छ।’नयाँ सरकार गठन गर्न तीन पटकसम्म भद्र सहमति भएको खुलासा गर्दै प्रचण्डले भने,‘सुशील कोइरालाले संविधान जारी भएपछि आफूले छाड्ने र एमालेलाई दिने भनेर तीन पटकसम्म भन्नु भएकै हो ।’ पढ्नेक्रम जारी राख्नुहोस्

देशभरका नाकाबाट इन्धन बोकेका एकसय बढी गाडी नेपाल भित्रिए


tel-tankar-line-new1विराटनगर, असोज २० । विराटनगरको रानी भन्सार नाकाबाट भने मंगलबार राती ९ बजेपछि २९ वटा पेट्रोलियम पदार्थ बोकेका गाडी नेपाल प्रवेश गरेको छ । जसमा १४ वटा पेट्रोल बोकेका ट्याङ्कर, ११ वटा डिजलका ट्याङ्कर र चार वटा ग्यांस बुलेटका गाडी रहेका छन् ।  पढ्नेक्रम जारी राख्नुहोस्

लोकगायक मिलन लामा र प्रकाश कटवाल आज दिनको ३.४५ बजे कुवेत उत्रने


सुरेश गुरुङ ,कुबेत

12076978_1026565567375282_2106981782_nयही आउदो शुक्रबार आयोजना हुन गैरहेको लालीगुराँस सास्कृतिक परिवार कुवेत को दशै रमझम संस्कृतिक कार्यक्रम को लागि भाग लिन अतिथि कलाकारको रुपमा नेपालदेखी आउँदै गर्नु भएका चर्चित लोक गायक मिलन लामा र प्रकाश कटुवाल आज दिनको ३.४५ बजे  कुवेत आईपुग्ने आयोजकले जानकारी दिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्