Daily Archives: 06/10/2015

कोसेलीको रजत जयन्ती ०९ अक्टुबरमा


जय आले, कुवेत

koseli०५ अक्टुबर २०१५ । खाडी मुलुक कुवेतबाट प्रकाशित हुने एक मात्र नेपाली छापा पत्रिका मरुभुमीको कोसेलीले आफ्नो २५औं अंक बजारमा आएको खुशीमा आगामी शुक्रबार, ०९ अक्टुबर २०१५ मा सिल्भर जुब्ली (रजत जयन्ती) कार्यक्रम मनाउने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

प्लेन उडाइरहेका पाइलटको निधन भएपछि…


एजेन्सी
pilotअमेरिका: अमेरिकाको फिनिक्सबाट बोस्टन गइरहेको अमेरिकन एयरलाइन्सको जहाजका पाइलटको ककपिटभित्रै निधन भएको छ । ११४ यात्रु र पाँचजना चालक दलका सदस्यहरेको यो प्लेन उडाइरहेका पाइलटको मृत्यु भएपछि को-पाइलटले प्लेनलार्इ सफलतापूर्वक अाकष्मिक अवतरण गराउन सफल भएका छन् ।  सोमबार भएको यो घटनामा बेहोस भएका पाइलटलार्इ स्टिवार्डले बचाउने कोशिस गरेपनि सफल हुन सकेनन् । पढ्नेक्रम जारी राख्नुहोस्

भारतको झन् दबाब


देवेन्द्र भट्टराई, नयाँदिल्ली
आश्विन १९, २०७२- भारतले नेपालका मधेसी/थारू समुदायको मागअनुसार संशोधन प्रक्रियामा रहेका दुई बुँदालाई ‘फास्ट ट्रयाक’ बाट तत्काल सम्बोधन गर्दै संविधानमा उल्लेख गर्नुपर्ने भन्दै यो सहमतिलाई कोइराला सरकार नफेरिँदै यसै साताभित्रै कार्यान्वयन गराउन थप ‘दबाब’ दिएको छ । ‘अघोषित’ रूपमा दुई सातादेखि नेपालमाथि लगाइएको नाकाबन्दी खुला गर्न दुई दिनअघि विदेश मन्त्रालयले मातहतका निकायमा निर्देश गरेको भनिए पनि अझै सहज ढुवानी हुन नसकेको’bout छलफल गर्न राजदूत दीपकुमार उपाध्यायसहितका पाँच कूटनीतिक अधिकारी सोमबार विदेश मन्त्रालय पुगेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्