Daily Archives: 05/10/2015

दसैंमा कत्राे टीभी ल्याउनुभयाे ? पैसा लाग्ला नि !


विदेशबाट ठूलाे टीभी ल्याउनेले १७ देखि ३५ हजार तिर्नुपर्ने
श्रीधर पौडेल
TV-2१८ असोज, काठमाडौं । दसैं नजिकिँनै लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट फर्किनेहरु बाक्लिन थालेका छन् । सोमबार विमानस्थलमा पुग्दा विदेशबाट दसैं मनाउन स्वदेश आउने धेरै नेपालीहरुका साथमा ठूलो सुटकेश ब्यागसहित एलइडी टेलिभिजन देखिन्थ्यो । पढ्नेक्रम जारी राख्नुहोस्

क्षमा माग्दै थरुहट्वारा दाङमा बन्द हड्ताल फिर्ता


अबदेखि सभा र जागरण अभियान चलाउने
Tharuhat-aandolan-Firta१८ असोज, दाङ । थरुहट-थारुवान संयुक्त संघर्ष समिति देउखुरीले राजमार्ग केन्द्रित आन्दोलन फिर्ता लिएको छ । अबदेखि जनसभा र जनजागरणका कार्यक्रम मात्रै गरिने थरुहटले जनाएको छ ।गत साउन २७ गतेदेखि आम हड्ताल गर्दै आएको संघर्ष समितिले एक सातादेखि राजमार्ग केन्द्रित आन्दोलन गर्दै आएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

पार्टी छाडेका बाबुरामलाई मञ्च नदिन पासाङको निर्देशन


कारवाही भोग्न तयार छौं : मगर मोर्चा
Baburam-Pasang१८ असोज, पाल्पा । एकीकृत नेकपा माओवादी परित्याग गरेका डा. बाबुराम भट्टराईको उपस्थितिमा पाल्पाको तानसेनमा सोमबार मगर राष्ट्रिय मुक्ति मोर्चाले गर्न लागेको कार्यक्रम रोक्न एमाओवादीले निर्देशन दिएको छ । पार्टी परित्याग गरेका व्यक्तिलाई प्रमुख अतिथि बनाएर कार्यक्रम गर्न लागिएको भन्दै मगर मोर्चालाई कार्यक्रम रोक्न एमाओवादीले निर्देशन दिएको हो । यसअघि नै तय गरिएको कार्यक्रम भएकाले कार्यक्रम रोक्न नसकिने मोर्चाले जवाफ पठाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

आयल निगमका क्षेत्रीय प्रमुख मधेसी मोर्चाको नियन्त्रणमा


Dharna-at-Gaur१८ असोज, वीरगञ्ज । नेपाल आयल निगमका क्षेत्रीय प्रमुख अशोक साहलाई मधेसी मोर्चाका कार्यकर्ताहरुले वीरगञ्जबाट नियन्त्रणमा लिएका छन् ।संघीय समाजवादी फोरम नेपालका प्रदीप यादव नेतृत्वको टोलीले साहलाई नियन्त्रणमा लिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्