Daily Archives: 04/10/2015

ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने एमालेको निर्णय


03102015053054KP-600x0आश्विन १७, २०७२- एमाले स्थायी समितिको आज बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । संविधान बनेपछि बस्ने संसद बैठक सुरु भएको ७ दिनभित्र नयाँ सरकार गठन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।  पढ्नेक्रम जारी राख्नुहोस्

एएफसी यु-१९ छनौट फुटबलमा आज नेपाल कुवेतसँग भिड्दै


11029513_896024940446269_7036812518104450535_nईरानमा जारी एएफ्सी अण्डर नाइन्टिन छनौट फुटबलमा दोस्रो खेलमा नेपालले आइतबार(आज) कुवेतसंग खेल्दैछ। पढ्नेक्रम जारी राख्नुहोस्