आश्विन १७, २०७२- एमाले स्थायी समितिको आज बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । संविधान बनेपछि बस्ने संसद बैठक सुरु भएको ७ दिनभित्र नयाँ सरकार गठन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 04/10/2015
ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने एमालेको निर्णय
Posted in नेपाल समाचार
एएफसी यु-१९ छनौट फुटबलमा आज नेपाल कुवेतसँग भिड्दै
ईरानमा जारी एएफ्सी अण्डर नाइन्टिन छनौट फुटबलमा दोस्रो खेलमा नेपालले आइतबार(आज) कुवेतसंग खेल्दैछ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद