झापाली समाज कुवेतले स्व. पौडेयालको परिवार लाई (नेपाली नेरु. एक लाख चौध हजार बतिस रुपैया) आर्थिक सहयोग।


12081378_518288571666943_359082644_nधन कमाउने सपना बोकेर कुवेत आएकको झापा जिल्ला कोहबरा गा.बि.स. ७ निवासी कुमार पौडेयालको गत अगष्ट २२ तारिका दिन हृदय घातका कारण निधन भएको हुदा स्व. पौडेयालको परिवार बाल बच्चाका लागी आर्थिक सहयोग गर्ने हेतुले कुवेत वाशी झापालीहरु तथा कुवेतमा रहनु हुने नेपाली दाजुभाई , दिदीबहिनीहरुले सहयोग गरि यस झापाली समाज कुवेतको रोहोबरमा आर्थिक संकलन गरिएको थियो !

यसै संकलन गरिएको रकम स्व. पौडेयालकी श्रीमती ईश्वरी पौडेयाललाई दिने भनि निणय गरिएको हुदा UAE XCHANGE I M E कै माध्यम बाट आजको रेट अनुसार कुवेती डिनर (३३१|-) तिन सय एकतिस केडी (१,१४,०२३.००NPR) एक लाख चौध हजार बतिस रुपैया झापाली समाजका अध्यक्ष श्री कासी लामा ज्युले स्व. पौडेयालकी श्रीमती ईश्वरी पौडेयाललाई दिनको लागी भोली यस झापाली समाज कुवेतका महासचिब श्री प्रसाद तिम्सीना नेपाल जादै हुनुभएकाले उहाकै हातबाट स्व. पौडेयालकी श्रीमती ईश्वरी पौडेयाललाई दिनु हुने भएकाले महासचिब श्री तिम्सीना ज्युकै नाममा पठाई सक्नु भएको छ ! र अध्यक्ष श्री लामा ज्युले कुवेत वाशी झापाली सदस्य मित्रहरु तथा अन्य कुवेत वाशी नेपाली दाजुभाई,दिदीबहिनीहरु पनि धन्यबाद दिनु भएको छ !

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.