सुरेश गुरुङ,कुबेत
रोजगारिको शिलशिलामा कुवेतमा रहेका स्याङ्जा वासीहरुलाई एकिकृत गराई, आफ्नो जन्मथलो र मातृभूमी नेपाललाई संरक्षण एवं जगेर्ना गराउन स्याङजा सहयोग समाज कुवेतले बैदेशिक रोजगारिको शिलशिलामा कुवेत नगरीमा रहि कुवेतका बिभिन्न कम्पनिहरुमा कार्यरत रहेका स्याङ्जा वासी नेपालीहरुलाई एकताको शुत्रमा आवद्द गर्दै,स्वदेश वा बिदेशमा भईपरि आउने बिभिन्नसमस्याहरुकोसमाधानका साथै आफ्नो जन्मथलो स्याङ्जा जिल्लाको चौतर्फी बिकासको लागि गैर सरकारी संस्था मातहतमा रहि सांगठनिक कार्य सञ्चालन गर्ने र कुवेतमा कृयाशिल रहेका अन्य नेपाली सँघ-संस्थाहरुसँग हातेमालो गर्दै पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 03/10/2015
स्याङ्जा सहयोग समाज कुवेतको परिचय तथा उद्देश्य
Posted in समाचार
समाजसेवी स्व. दुर्गाप्रसाद डुंगेलको परिवारलाइ आर्थिक सहयोग हस्तान्तरण
कुवेतको नेपाली समाजमा जिन्दगीको अन्तिम दिन सम्म कृयाशिल भएका झापाली समाज कुवेतका सचिब, मेची महाकाली एकता समाजका अध्यक्ष तथा कोसेली न्युजका पत्रकार दुर्गा ढुङेलको परिवारको लागि झापाली समाज का अध्यक्ष र सम्पूर्ण झापाली साथीहरू अार्थिक सहयोगको लागि जुटे को थियो । भने पत्रकार महासंघ कुवेत अध्क्ष पढ्नेक्रम जारी राख्नुहोस्
Posted in संवेदना
झापाली समाज कुवेतले स्व. पौडेयालको परिवार लाई (नेपाली नेरु. एक लाख चौध हजार बतिस रुपैया) आर्थिक सहयोग।
धन कमाउने सपना बोकेर कुवेत आएकको झापा जिल्ला कोहबरा गा.बि.स. ७ निवासी कुमार पौडेयालको गत अगष्ट २२ तारिका दिन हृदय घातका कारण निधन भएको हुदा स्व. पौडेयालको परिवार बाल बच्चाका लागी आर्थिक सहयोग पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
प्रवासी नेपाली मंच कुवेतको दोश्रो अधिवेशन ९ अक्टुबरमा सम्पुर्ण कुबेत वासी नेपालीहरु लाई हार्दिक निमन्त्रणा।
नेकपा एमालेको वैदेशिक संगठन प्रवाशी नेपाली मञ्च कुवैतको दोश्रो अधिवेशन यही 2015 अक्टोबर 9 तारिका दिन विहान 9 बजे देखि कुवैतको खैतान स्थित म्याक्स भवनको राजधानी होटल मा हुन गईरहेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in सूचना
दसैं धमाका सास्कृतिक कार्यक्रमको तयारी पुरा ,अतिथी कलाकार ७ तारिक (बुधबार )कुवेत आउँदै ।
ईन्द्र भुसाल ,कुवेत
स्थापना देखी नेपाली सस्क्रितीको जगेर्णा गर्न बिबिध कार्यक्रम गर्दै आएको लालिगुराश सास्कृतिक परिवार कुवेतले नेपालीहरुको महान पर्व बिजया दशमी तथा शुभदिपावलीको पावन अबसर पारेर आयोजना गर्न लाएको भब्य सास्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुराभएको परिवारका अध्यक्ष एबम लोक गायक डिबी लोप्चनले बताएका छन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन
एएफसी छनौट फुटबलमा नेपालको लज्जास्पद हार,इरानद्वारा १०-० ले पराजित
काठमाडौं, असोज १६ । उन्नाइस बर्षमुनिको एएफसी छनौट प्रतियोगितामा नेपालले लज्जास्पद हार ब्यहोरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद