Daily Archives: 01/10/2015

गायक बीबी मल्ल ठकुरीको (साथी हो) गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।


सुरेश गुरुङ,कुबेत

12041788_10200942685726053_1966536754_nचर्चित लोकपप गायक कर्णप्रीय स्वरका धनी बि बि मल्ल ठकुरी साथी हो गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। भने यू टिब,मा हेर्नु नभल्नु होला सबै शुटिग हरु कुबेत मा गरिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

भारतलाई पाकिस्तानको चेतावनी : छिमेकीलाई नतर्साऊ !


भारतले भन्यो- आतंकको ठेकदार तिमी हौ
NawaZ-Sarif१४ असोज, काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले कुनै पनि प्रकारको बलको धम्की दिएर छिमेकीलाई नतर्साउन भारतलाई चेतावनी दिएका छन् । संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शरीफले आफ्नो छिमेकीले पाकिस्तानमा अस्थिरता निम्त्याउन चाहेको गुनासो पोखे । पढ्नेक्रम जारी राख्नुहोस्

भारतीय विदेशमन्त्रीले परराष्ट्रमन्त्रीसँग किन दुखाइन् चित्त ?


मन्त्री महेन्द्र पाण्डे र मन्त्री सुषमाबीच भेटवार्ता
रासस , न्युयोर्क (अमेरिका)
01102015105931Rss_Images_1443673689268_SC-600x0आश्विन १४, २०७२- भारतीय विदेशमन्त्री सुषमा स्वराजले भारत कहिले पनि नेपालमा राजतन्त्र पुनःस्थापना गर्ने पक्षमा नरहेको स्पष्ट पारेकी छन् । संयुक्त राष्ट्रसङ्घको ७०औँ महासभामा भाग लिन आएका नेपालका परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेसँग बिहीबार यहाँ भएको करिब ४५ मिनेट लामो भेटवार्तामा भारतीय विदेश मन्त्री सुषमा स्वराजले भारत नेपालमा राजतन्त्र पुनःस्थापना गर्न चाहन्छ भन्ने आरोप लागेकोमा चित्त दुखाएकी थिइन् । पढ्नेक्रम जारी राख्नुहोस्