कुवेतको पुराना नोटहरू प्रयोगमा अाउने अाज अन्तिम दिन


 

कुवेतको बजारमा भोली देखी नचल्ने कुवेती पुराना दिनारहरू,
KWDअाज मिति- ३० सेप्टेम्बर २०१५, कुवेती पुराना नोटहरू बजारमा चल्ने  अाज अन्तिम दिन हो । भोली मिति १ अक्टुवर २०१५,  बाट पाँचउ संस्करणका कुवेति पुराना दिनारहरू (नोट) कुवेतको बजारमा मान्यता नहुने कुराको  जानकारी कुवेत सेन्ट्रलब्यांकले जनाएको छ।

यदि तपाइ सित पुराना दिनारहरू (नोट) छ भने तपाइले उक्त पैसा अाज नै नजिकको ब्याँकबाट पुरानोलाइ नयाँ साट्न सक्नु हुने छ। अन्यथा भोली बाट पुराना दिनारहरू (नोट) को अस्तित्व गुम्ने छ।

फेरी पनि, अाजको दिन सम्म  तपाइले पुराना दिनाहरू (नोट) साट्न असमर्थ हुनु भयो  भने पनि ,उक्त दिनारहरू (नोट) हरू । कुवेतको केन्दिय बैंक (सेन्ट्रल बैक) बाट अबको १० बर्ष सम्म साट्न सक्नु हुने छ । तर दश बर्ष पछि उक्त दिनार साट्न असमर्थ हुने कुराको जानकारी कुवेतको सेन्ट्रल बैंकले जनाएको छ ।

Today is the last day to use old bank notes in Kuwait

The Central Bank of Kuwait will withdraw all old Kuwaiti banknotes from trading by tomorrow, October 1st. The fifth-edition currency notes will no longer be legal tender as of close of business on Oct 1.

Holders of the old notes must exchange them for the new editions at local banks ahead of the above mentioned date, as notes that are retained will lose their value and would no longer be traded.

Nevertheless, those who fail to exchange the old notes for new ones as scheduled may do so solely at the Central Bank within 10 years, but after this period, it would no longer be possible to make the exchange.
Source: KuwaitNews

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.