Monthly Archives: सेप्टेम्बर 2015

लालीगुराँस साँस्कृतिक परिवारको सांगितिक कार्यक्रम नजिकिंदै


सुरेश गुरुङ,कुबेत

12007179_1049458591753330_20739027_n“हाम्रो संस्कृती हाम्रो परम्परा”भन्ने मूल नारा बोकेर स्थापित लालीगुराँस साँस्कृतिक परिवारले कुवैतको जिलिबस्थित वेडीङग हल मा (नबौं) सांगितिक प्रस्तुति स्वरुप आयोजित नेपालीहरुको महान् चाड विजया दशमी (दशै)को अवसर पारेर शुभकामना आदानप्रदान सहित पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

उपेन्द्र यादवमात्र मधेसी हुन् र ?


CPN-UML-Chairman-K-P-Oli-700-050915-1दीपनारायण साह – पहिलो संविधानसभामा भारी बहुमत ल्याएका मधेसवादी दलहरु दोस्रो संविधानसभामा निकै तल झरे । धेसममा उनीहरुको प्रभाव पुरै घट्यो । घटेको प्रभावलाई फिर्ता ल्याउन उनीहरु अहिले सोझा जनतालाई उकासी रहेका छन् । सत्य कुरा के हो भने पहिलो संविधान सभामा ८० – ८१ सिट मधेसवादी दलले ल्याएका थिए । कांग्रेस एमाले समाप्त जस्तै थिए । दोस्रो चुवानले त्यसलाई उल्टाई दियो । उनीहरु १०-११ सिटमा बस्नु पर्यो । कांग्रेस , एमाले १०० को हारहारीमा पुगे । मधेसका जनता के चाहन्छ भन्ने कुरा यहीबाट प्रष्ट हुन्छ । अब जनमतका आधारमा कुरा गर्ने कि अल्पमतका आधारमा । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतको पुराना नोटहरू प्रयोगमा अाउने अाज अन्तिम दिन


 

कुवेतको बजारमा भोली देखी नचल्ने कुवेती पुराना दिनारहरू,
KWDअाज मिति- ३० सेप्टेम्बर २०१५, कुवेती पुराना नोटहरू बजारमा चल्ने  अाज अन्तिम दिन हो । भोली मिति १ अक्टुवर २०१५,  बाट पाँचउ संस्करणका कुवेति पुराना दिनारहरू (नोट) कुवेतको बजारमा मान्यता नहुने कुराको  जानकारी कुवेत सेन्ट्रलब्यांकले जनाएको छ।

यदि तपाइ सित पुराना दिनारहरू (नोट) छ भने तपाइले उक्त पैसा अाज नै नजिकको ब्याँकबाट पुरानोलाइ नयाँ पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली वैज्ञानिकको खोज प्रमाणित,मंगल ग्रहमा पानी


e317d2bcd2d3f341b945ca0d85068443_Lकाठमाडौं–अमेरिकाको नेसनल एरोनोटिक्स एन्ड स्पेस एडिमनिस्ट्रेसन (नासा) ले मंगल ग्रहको सतहमा पानी रहेको पुष्टि गरेको छ। नेपाली युवा वैज्ञानिक लुजेन्द्र ओझाको नेतृत्वमा रहेको टोलीले यो रहस्य पत्ता लगाएको हो। पृथ्वीको जुम्ल्याहा ग्रह भनिने मंगल ग्रहमा पछिल्लो ग्रिष्म ऋतुमा पानीको बहाब देखिएको तथ्य सोमबार सार्वजनिक गरिएको हो। पढ्नेक्रम जारी राख्नुहोस्

फिर्ता नबोलाए दुई मन्त्री बर्खास्त गर्ने प्रधानमन्त्रीको चेतावनी


काठमाडौं–प्रधानमन्त्री सुशील कोइरालाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाहीको सिफारिस गरेको दुई एमाले फिर्ता नबोलाए बर्खास्त गर्ने चेतावनी दिएका छन्।प्रधानमन्त्री कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मंगलबार साँझ टेलिफोन गर्दै ऊर्जा मन्त्री राधा ज्ञवाली र युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई पार्टी फिर्ता बोलाउन आग्रह गरेका हुन्। ‘एउटा संवैधानिक निकायले कारवाही गर्न निर्देशन दिएको यति लामो समय भैसक्दा पनि फिर्ता किन नगरेको भन्दै प्रधानमन्त्री कोइरालाले अध्यक्ष ओलीलाई भनेका थिए,’ स्रोतले भनेको छ, ‘दुवैलाई मन्त्रीबाट फिर्ता नबोलाएर बर्खास्त गर्ने बताउनु भएको छ ।’ पढ्नेक्रम जारी राख्नुहोस्

मध्यपूर्व उपसंयोजकको पदमा म धर्मराज गिरी को १३ बुदे मुद्दाको साथमा उम्मेदुवारी


12079128_10206177387531404_3317281723586271440_nगैरआवासीय नेपालीहरुको बलियो सञ्जाल एनआरएनको सातौ अन्तराष्ट्रिय सम्मेलन नजिकिदै जाँदा विभिन्न पदमा उम्मेद्वारी दिने क्रम बढेको छ । यसैगरी मध्यपूर्व उपसंयोजकको पदमा म धर्मराज गिरी आफ्नो उमेद्वारी घोषणा गरेको सबैमा सर्बबिदितै छ ।  पढ्नेक्रम जारी राख्नुहोस्

बाबुरामलाई रोक्न मधेसी युवाले विमानस्थल घेराउ


मनिका झा
janakpur_180813439जनकपुर : एमाओवादी छोडेर मधेस आन्दोलनमा सहभागी हुन मंगलबार जनकपुर जान लागेका बाबुराम भट्टराईको जनकपुर विमानस्थलमा विरोध भएको छ । मधेसी संयुक्त संघर्ष समिति र मधेस अधिकार संघर्ष समितिले विमानस्थलमा भट्टराईको मंगलबार बिहानदेखि नै विरोधमा प्रदर्शन गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

संविधान जारी भएकोमा अमेरिकी राष्ट्रपति ओबामाद्वारा खुसी व्यक्त


29092015112108Rss_Images_1443411249759_74-600x0आश्विन १२, २०७२- अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालमा लोकतान्त्रिक र समावेशी संविधान जारी भएकोमा नेपाल र नेपाली जनतालाई बधाई एवम् शुभकामना दिएका छन् । राष्ट्रसङ्घको ७०औँ महासभा भाग लिन आएका राष्ट्र एवम् सरकार प्रमुखहरुको सम्मानमा राष्ट्रपति ओबामाद्वारा सोमबार आयोजित रात्रिभोजका अवसरमा नेपाली प्रतिनिधि मण्डलका नेता एवम् उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई नेपालमा लोकतान्त्रिक समावेशी संविधान जारी भएकोमा बधाई तथा शुभकामना दिएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्