ईन्द्र भुसाल,कुवेत
कुवेतको नेपाली समाजमा कृयाशिल तमुहरुको सस्था तमु समाज कुवेतले तेस्रो पटक आयोजना गर्ने रक्तदान कार्यक्रम यही सेप्टेम्बर ११ तारिक मध्यान्न १२ बजेबाट सेन्ट्रल ब्लड बैन्क जाब्रियामा सुरु हुने छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 30/08/2015
तमु समाज कुवेतको तेस्रो रक्तदान कार्यक्रम सेप्टेम्बर ११ तारिक बिहान १२ बजेबाट सुरु हुने ।
Posted in सूचना
दुर्घा ढुङेलको परिवारलाई आर्थिक सहयोग जुटाउने अभियान ,११ सेप्टेम्बरमा श्रदाञ्जली कार्यक्रम गरिदै ।
ईन्द्र भुसाल,कुवेत
गत हप्ता मात्र ६ घण्टाको फरकमा दुईजना नेपालीहरुको कुवेतमा हिर्दयघात बाट मृत्यु भयो अनी दुबै जना झापा निवाशी थिए। दिनभरी एन आर एन ए कुवेतको उमेदबारी दर्तामा ब्यस्त भएका झापाली समाज कुवेतका सचिब दुर्गा दुङेलको हिर्दयघातको कारण मृत्यु भएको खबर फैलिएको केही समय पछी अर्का खबर आयो झापा कै कुमार पौडेलको मृत्यु पनि हिर्दयघात बाट भयो । दैनिक जसो बैदेसिक रोजगारीमा गएका नेपालीहरुको लाश काठमाडौं बिमान्स्थलमा पुगेको देख्नेलाई यो मृत्यु सामान्य लाएपनी कुवेतबाशी नेपालीहरुलाई सामान्य लागेन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष
बर्मेली नागरिक भन्छन् ‘हाम्रो बिन्ती छ ,हामीलाई बचाइदिनूहोस
अवधेशकुमारझाभाद्र १३, २०७२- उनीहरू नेपाली भाषा बोल्न जान्दैनन्, बुझदैनन् पनि । साथमा भएका सबै पैसा सकिएको छ । काडमाडौ हिंडेका उनीहरु विराटनगर बसपार्कको गेस्ट हाउसको एउटा कोठामा कोच्चिएर बसेका छन् । बन्दका कारण उनीहरु घर न घाटका झैं भएका छन् ।
म्यानमारका १७ नागरिक १० दिनदेखि विराटनगरमा अलपत्र परेका छन् । म्यान्मार मङडोबासी जुबेर काडमाडौको घण्टाघरनजिकैको मदरसा (ईस्लामिक पाठशाला) मा पढाउने गर्छन् , त्यही मजदुरी र मिस्त्रीको काम गर्ने सोखित आलम, हाफिज अहमदको परिवार विराटनगरमा अलपत्र परेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार
गुलेली र लठ्ठी प्रयोग गरेको स्वीकार
भाद्र १३, २०७२- डेढ वर्षीय बालक र ८ सुरक्षाकर्मीको ज्यान जाने गरी टीकापुरमा भएको हिंसात्मक घटनाको एक सातापछि थरुहट आन्दोलनका नेताहरूले सामाजिक सद्भावमा आँच आउने कुनै गतिविधि नगर्ने प्रतिबद्धता जनाएका छन्। ‘हाम्रो माग सरकारसँग हो। त्यसैले कुनै समुदायप्रति हाम्रो रिस वा आक्रोश हुने कुरै भएन,’ घटनापछि पहिलो पल्ट शनिबार पत्रकार भेटघाट गरी नेता लक्ष्मण थारूले भने, ‘टीकापुरमा भएको घटनाप्रति हामी पनि दु:खी छौं।’ पहाडी समुदायसँग वर्षौंदेखि मिलेर बस्दै आएको उनले स्मरण गरे। तर, अखण्डलाई लिएर भइरहेको आन्दोलन नेतृत्वविहीन हुँदा भिडन्तको अवस्था सिर्जना भएको उनको दाबी छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार