Daily Archives: 29/08/2015

मृतअात्माको चिरशान्तिको कामना गर्दै नेपाली समाज कुवेतले स्वर्गिय दुर्गा ढुंगेलको २०१५ सेप्टेम्बर-११ मा शोकसभाको आयोजना गर्दै


      10891726_483951951743719_5871187573022709125_nकुवेतश्थित नेपाली समाजबीच राम्रो छाप छाड्न सफल स्वर्गीय दुर्गा ढुंगेल । झापा जिल्ला गौरादह गा.बि.स. वाड न.- ३ निवासी हुन । कुवेतमा गत ४ बर्ष देखि तान्जिफको कम्पनिमा कार्यरत रहि कुवेत स्थित विभिन्न समाजीक संघ संस्थाहरूमा अावद्द भइ । हरेक नेपालीहरूको दुःखमा काँधमा काँध मिलाइ हिड्ने ब्याक्ती स्वर्गीय दुर्गा ढुंगेल, झापाली समाज कुवेत र कोसेली ग्रुप का सचिब , मेची महाकाली एकता समुहका अध्यक्ष र प्रवाशी मंचका सक्रिय सदस्य  साथै पत्रकार महासंघ कुवेतका सदस्य थिए ।  स्व.दुर्गा प्रसाद ढुंगेलको  २२/८/२०१५ शनिबार राती अकस्मात हृदयघातको शिकार भइ, असामयिक निधन भएको हुदा । मृतअात्माको चिर शान्तिको कामना गर्दै  यहि आउदो सेप्टेम्बर ११ तारिका दिन झापाली समाज कुवेत, कोसेली ग्रुप , मेची काली एकता समुह र प्रवाशी मंच द्रारा संयुक्तरुपमा शोकसभा तथा हार्दिक श्रद्धाञ्जलीको कार्यक्रम राखिएको हुदा। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

NRNA कुवेतले साधारण सद्स्यहरुको नामवाली सार्वजनिक गरेको छ


गैर आवसिय नेपाली संघ राष्ट्रिय समनवय परिषद कुवेतको आउने ४ सेप्टेम्बर २०१५, मा हुन लागेको चौथो महाधिवेशको लागि साधारण सद्स्यहरुको नामवाली निम्न दिए अनुसार रहेको छ भने यदी कसैको नाम थर फरक पर्न आएमा निर्वाचन समितीलाई तुरुन्त जानकारी गराइ पूर्ण सच्याउन सकिने जानकारी गराउन चाहन्छौ।

(NRNA कुवेतको साधारण सद्स्यहरुको नामवाली यस प्रकार छ कृपाय यो तलको लिन्क क्लिक गर्नु होला)

माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा जितेन थिङ


ईन्द्र भुसाल, कुवेत

elected team mescकुवेतको नेपाली समाजमा १६ बर्षको इतिहास बोकेको संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको छैटौ ऐतिहासिक अधिवेशन हिजो २८ अगष्त २०१५ का दिन सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

भारतलाई हराउँदै नेपाल पहिलो यु १९ साफ च्याम्पियन


33आयोजक नेपालले पहिलो साफ यू–१९ च्याम्पियनसिपको उपाधि जितेको छ। उपाधिको दाबेदार मानिएको भारतलाई ट्राइ ब्रेकरमा ५-४ ले हराउँदै नेपालले उपाधि जितेको हो। निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइब्रेकरमा गरिएको हो। भारतीय खेलाडी मोनुद्दिनको पेनाल्टी प्रहार बाहिरिएपछि नेपालले खेल जितेको हो। पढ्नेक्रम जारी राख्नुहोस्

टीकापुरमा प्रहरीले गोली नचलाउनुको रहस्य


timthumbनेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने, दुई जना प्रहरी निरीक्षकसहित ८ जना सुरक्षाकर्मी मारिने गरी गत सोमबार टीकापुरमा मच्चीएको हिंसात्मक घटनामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले किन गोली चलाएनन् भन्ने प्रश्न सबैको मनमा उब्जने गरेको छ। प्रहरीले गोली नचलाउनुको रहस्य अर्कै रहेछ, आजको अन्नपूर्णमा खबर छापिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

भारतलाई हराउदै नेपालले उपाधी जित्यो


33१९ साफ च्याम्पियनसिपफुटबलप्रतियोगिताको उपाधि नेपालले जितेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमाशनिबारभएकोखेलमा भारतलाई टाइब्रेकरमा ५–४ ले हराउँदै नेपाल च्याम्पियन बनेको हो । पढ्नेक्रम जारी राख्नुहोस्