सुरेश गुरुङ, कुवेत ।
१६ बर्षको लामो र गरिमामय इतिहास बोकेको प्रबासी कुवेतबासी नेपालीहरुको साझा संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव, काठमाण्डौ-कुवेतको छैटौ ऐतिहासिक अधिवेशनले कर्मठ युवा जितेन थिङ लाई अध्यक्ष पदमा निर्विरोध चयन गरेकोमा वहाँ लगायत सम्पूर्ण निर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिन चाहन्छौं साथै हर किसिमको सहकार्य एवं सहयोगी भूमिका क्लवसँग निर्वाह गर्ने प्रतिबद्दता जाहेर गर्दछौं ।