Daily Archives: 28/08/2015

हृदयघातको कारण अकस्मात मृत्यू भएका स्वर्गिय दुर्गा ढुंगेलको बाल बच्चा-परिवारलाइ किन अार्थिक सहयोग गर्ने ?


Untitled-1 copy

 यसै विषयमा सानो कुरा म यहाँ भन्न चाहन्छु । जसले ६० के.डिं महिनाको वेतन नेपाली १८ हजार लिएर पनि अाफु जिउदो छदा कुवेतमा कैयन दुःखि पिडित नेपालीहरूलाइ प्रत्यक्ष-अप्रत्यक्ष रूपमा सहयोग गर्ने गरेका थिए । न्युन तलबमा १२ घण्टा काम गरेर पनि नेपाली समाजमा सकृय योगदान दिने ब्याक्ति हुन उनि। दिन रात नभनि कुवेत वासि नेपालाी हरूलाइ सहयोग गरिरहने स्वच्छ मनका धनि ब्याक्ति हुन उनि । नेपाली समाजको लागी जहाँ जसरी भए पनि दिन रात लागी परि रहने ब्याक्ति हुन उनी ।
प्रसंग बदलउ, कुवेतमा कार्यरन नेपाली हरू जसले महिनाको २००० के.डि. दुइहजार केडि नेपाली साडे ६ लाख रूपैया खाने ब्याक्तिहरू पनि यहि कुवेतमा कार्यरत छन। तर तिनिहरू कुवेतको समाजमा देखा पर्न चाहदैनन। किन भने पढ्नेक्रम जारी राख्नुहोस्

माउन्ट एभरेष्ट स्पोर्टईङ क्लब काठमाडौं कुवेतको छैटौ अधिवेशन भब्यताका साथ सम्पन्न अध्यक्ष पदमा जितेन थिङ र नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना


सुरेश गुरुङ, कुवेत ।

IMG_0074१६ बर्षको लामो र गरिमामय इतिहास बोकेको प्रबासी कुवेतबासी नेपालीहरुको साझा संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव, काठमाण्डौ-कुवेतको छैटौ ऐतिहासिक अधिवेशनले कर्मठ युवा जितेन थिङ लाई अध्यक्ष पदमा निर्विरोध चयन गरेकोमा पढ्नेक्रम जारी राख्नुहोस्