यसै विषयमा सानो कुरा म यहाँ भन्न चाहन्छु । जसले ६० के.डिं महिनाको वेतन नेपाली १८ हजार लिएर पनि अाफु जिउदो छदा कुवेतमा कैयन दुःखि पिडित नेपालीहरूलाइ प्रत्यक्ष-अप्रत्यक्ष रूपमा सहयोग गर्ने गरेका थिए । न्युन तलबमा १२ घण्टा काम गरेर पनि नेपाली समाजमा सकृय योगदान दिने ब्याक्ति हुन उनि। दिन रात नभनि कुवेत वासि नेपालाी हरूलाइ सहयोग गरिरहने स्वच्छ मनका धनि ब्याक्ति हुन उनि । नेपाली समाजको लागी जहाँ जसरी भए पनि दिन रात लागी परि रहने ब्याक्ति हुन उनी ।
प्रसंग बदलउ, कुवेतमा कार्यरन नेपाली हरू जसले महिनाको २००० के.डि. दुइहजार केडि नेपाली साडे ६ लाख रूपैया खाने ब्याक्तिहरू पनि यहि कुवेतमा कार्यरत छन। तर तिनिहरू कुवेतको समाजमा देखा पर्न चाहदैनन। किन भने पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 28/08/2015
हृदयघातको कारण अकस्मात मृत्यू भएका स्वर्गिय दुर्गा ढुंगेलको बाल बच्चा-परिवारलाइ किन अार्थिक सहयोग गर्ने ?
Posted in अरब विशेष, थाहा पाईराखे राम्रो, परिचय/चिनारी, सन्देश
माउन्ट एभरेष्ट स्पोर्टईङ क्लब काठमाडौं कुवेतको छैटौ अधिवेशन भब्यताका साथ सम्पन्न अध्यक्ष पदमा जितेन थिङ र नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना
सुरेश गुरुङ, कुवेत ।
१६ बर्षको लामो र गरिमामय इतिहास बोकेको प्रबासी कुवेतबासी नेपालीहरुको साझा संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव, काठमाण्डौ-कुवेतको छैटौ ऐतिहासिक अधिवेशनले कर्मठ युवा जितेन थिङ लाई अध्यक्ष पदमा निर्विरोध चयन गरेकोमा पढ्नेक्रम जारी राख्नुहोस्
Posted in शुभकामना