Daily Archives: 26/08/2015

माउन्ट एभरेष्ट स्पोर्टईङ क्लबको छैटौ अधिवेशन पर्सी शुक्रबार, कुवेतमा कृयाशिल सम्पूर्ण संघँ सस्थाहरुलाई निमन्त्रणा ।


ईन्द्र भुसाल,कुवेत
11887899_10153581128674695_4174668214570230039_nकुवेतको नेपाली समाजमा सबैभन्दा पुरानो सस्था माउन्ट एभरेष्ट स्पोर्टईङ क्लब काठमाडौं कुवेतको छैटौ अधिवेशन पर्सी शुक्रबार फाहिलको रोयल मुघलाई इन्डियन रेस्टुरेन्टमा सम्पन्न हुने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

परदेशी खबरले आफ्नो दोश्रो वार्षिकोत्सव आगामी सेप्टेम्बर २५ मा मनाउदै


सुरेश गुरुङ,कुबेत

10620826_811133322251842_6715319722093059518_nपरदेशी खबर डटकम नामक कुबेत को अनलाईन मिडिया सत्य, तथ्य, निष्पक्ष र ताजा समाचार, अन्तरबार्ता, साथै भिडियो सहित मनोरन्जनात्वमक समाचार, खोजमुलुक समाचार र बिबिध गतिबीधीहरु सम्प्रेषण गर्दै कलम चलाउदै आएको परदेशी खबर दुइ बर्ष पूरा गरी तेस्रो बर्ष प्रबेश गरेको जानकारी गराउदै आगामी २५ सेप्टेम्बर २०१५ शुक्रबार दीन दोश्रो बार्षीक उत्सव मनाउने भएको छ पढ्नेक्रम जारी राख्नुहोस्

चित्र

NRNA कुवेत द्वारा सुचना प्रकासित


Umeduwaar_lai_anurodh

कुबेतबाट मृतक दुर्गा र कुमारको शव आज नेपाल पठाईंदै


सुरेश गुरुङ, कुबेत

11897063_1007188415979664_1735547959_nकुवेतमा गत २२ अगष्त, शनिबारका दिन हृदयघातका कारण आफ्नो जिबन गुमाएका झापा गाैरादह-३ का दुर्गा प्रसाद ढुंगेल र झापाकै कोहवरा-७ का कुमार पौडेलको पार्थिव शरीर आज बेलुकी ८ बजे कतार एयरलाइन्सबाट नेपाल पठाईंदै छ । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा तामाङ कथानक चलचित्र “टाँजिम बोर्जी”को बिशेष च्यारिटी सो हुदै


लामा भाई (इस्ट मान वाईबा)  पदेशी खबर डटकम

11898607_1109546972392137_7249044450919274925_nआफ्नो भाषा, कला, संस्कृति, भेषभुषा, परम्परा, रितिरिवाज, पहिचान, मौलिकताको संरक्षण, सम्बर्द्धन एवं बिकास गर्नु पर्छ भन्दै राज किङ वाईबाको तामाङ भाषामा आधारित सन्देश मुलक तामाङ कथानक चलचित्र टङ्जीम् बोर्जी (चुड़ाई लग्यो) मुस्लिम धर्मालम्बीहरुको महान चाड बखरी ईदको अवसर पारेर आगामी सेप्टेम्बर २३ तारिख बुधबारका दिन कुवेतमा पहिलो पटक परदेशी खबरको तर्फबाट र नुवाकोट धादिङ, रसुवाका तामाङ युवाहरुको बिशेष पहलमा जिलिब स्थित हाइ डाइन रेस्टुरेन्टको ठुलो हलमा च्यारिटी सो हुने भएको छ | पढ्नेक्रम जारी राख्नुहोस्

आठ महिनादेखि कुबेतको जेलमा रहेका सञ्चबहादुर निर्दोष सावित


निर्दोष भए पनि जेलमुक्त हुन नपाउने
नबराज पन्थी

sancha-bahadur-tamangकुबेत । बंगलादेशी नागरिकको हत्या अभियोगमा कुबेतको जेलमा रहेका सिन्धुपाल्चोकका सञ्चबहादुर तामाङ निर्दोष सावित भएका छन् ।तामाङ्गलाई लागेको आरोपको ठोस प्रमाण नजुटेपछि उनले सफाइ पाएका हुन् । अगष्ट २३ मा सञ्चबहादुरले सफाइ पाएपछि उनको परिवारमा खुशी छाएको छ ।
बिगत ६ बर्षदेखि कुबेतको अल अरेबिया ओभरसिजमार्फत सेक्यूरिटी एण्ड टेक्निकल सर्भिस ग्रुपमा कार्यरत थिए । उनी गत जनवरी ८ तारिख बेलुका बेलुका बंगलादेशी नागरिकको हत्याको अभियोगमा पक्राउ परेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

भारतमा गुहार माग्दै सभासदले भने– नेपाली मिडिया शासक वर्गको पिछलग्गु भए


nepali-savasad-in-indiaकाठमाडौं, भदौ ९ । कैलाली घटनाका कारण सिंगो मुलुक स्तब्ध भइरहेको समयमा केही सभासदले भारतमा पुगेर नेपाली शासक र मिडियाविरुद्ध अभिव्यक्ति दिएका छन् ।संघीय समाजवादी फोरम नेपालका सभासद अभिषेक प्रताप शाह, केन्द्रीय सदस्य सहसराम यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका सभासद बृजेश कुमार गुप्ता र सदभावना पार्टीका नरसिंह चौधरी मंगलबार भारतको सीमावर्ती सहर नौगढ पुगेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

साथमा हतियार थिएन : घाइते प्रहरी


26082015092822jalayeko-thau-600x0टीकापुर झडपमा सोमबार सशस्त्र प्रहरी हवल्दार रामबिहारी चौधरीलाई जिउँदै आगो लगाइएको स्थान ।
भाद्र ९, २०७२- हिंसात्मक प्रदर्शनलाई शान्तिपूर्ण बनाउन कमान्डर लचिलो भइदिँदा र साथमा हतियार नहुँदा प्रहरीले ठूलो क्षति बेहोरेको टीकापुर झडपका घाइते प्रहरीहरूले बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्