Daily Archives: 25/08/2015

भाग्यले बाँचेका शसस्त्रका एसपी भन्छन- आन्दोलनकारी छापामार शैलीमा आएका थिए


Laxman-Bhadur-Sing८ भदौ, काठमाडौं । सोमबार टीकापुरमा भएको हिंसात्मक झडपमा अञ्चल प्रहरी प्रमुख लक्ष्मण न्यौपानेसहित ७ सुरक्षाकर्मीले ज्यान गुमाए । शान्तिपूर्ण भनिएको आन्दोलनमा उच्च पदस्थ प्रहरी अधिकारी मारिएको सम्भवत यो नै पहिलो घटना हो । आखिर त्यहाँ के भएको थियो जसले गर्दा प्रहरीका उच्च अधिकारी नै मारिए ? पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements