Daily Archives: 24/08/2015

दंगाग्रस्त क्षेत्रमा सेनाले के के गर्छ ?


गृहप्रवक्ता भन्छन्-सेनाले शंका लाग्नासाथ गोली हान्न सक्छ
nepal-army७ भदौ, काठमाडौं । कैलालीको टीकापुरलाई दंगाग्रस्त क्षेत्र घोषणा गर्नुअघि गृहमन्त्रालयमा सबै सुरक्षा निकायका प्रमुखहरुले उपप्रधानमन्त्री एबम् गृहमन्त्री बामदेव गौतमलाई परिस्थितिको ब्रिफिङ गरे । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

कैलालीमा एसएसपी, इनिस्पेक्टरसहित ‘४ प्रहरी मारिए’, स्थिति तनाबग्रस्त


दीर्घराज उपाध्याय (इमेज)
कैलाली, भदौ ७ । कैलालीको टिकापुरमा प्रहरी र थारुहटका कार्यकर्ताबीच झडप हुँदा सोमबार दिउँसो चारजना प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा सेती अञ्चल प्रहरी कार्यलयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षक बलराम विष्ट र केशव बोहरा र न्यैपानेका अगंरक्षक रहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

साफ यू–१९ च्याम्पियनसिप फुटवलमा आज नेपाल र बंगलादेश भिड्दै


Nepal-u16साफ अन्डर १९ च्याम्पियनसिप फुटवलमा नेपालले आज बंगलादेशसंग प्रतिस्पर्धा गर्दैछ । दु्वै टोली सेमिफाइनल प्रबेश गरिसकेकाले आजको खेलबाट समुह एको शीर्ष स्थानको टुङ्गो लाग्नेछ । यो समुहबाट दुबै खेल हारेर भुटान बाहिरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्