Daily Archives: 23/08/2015
NRNA कुवेतको आगामी ४ सेक्टेम्बरमा हुने अधिबेशनका लागि निम्न पदमा व्यक्तीहरुको उमेदवारी
Posted in NRNA गतिविधि
हार्दिक समवेदना!
राम बहादुर बस्नेत , अगष्ट २३ कुवैत, हिजो शनिवार कुबेतको अलमुल्ला क्लीनिंग कम्पनीमा कार्यरत झापा दामुनका ३६ बर्षका कुमार पौडेलको असमाहिक निधन भएको छ |कुबेतको मीन अब्दुल्लाबाट आफ्नो काम सकेर फेन्टासको कम्पनी क्याम्पमा आएपछी अचानक छाती पोल्यो भन्दै अताल्लिएका कुमारले प्यानाडोलको औसधि खाएपछि यक्कासी भुइँमा ढलेपछी उनलाइ उनका साथिले अस्पताल लैजान अरु मानिस लिन तल ओर्लिएका थिए र पछी हतार हतारमा केहि ब्यक्ती कोठामा लिएर जादा उनको मृत्यु भै सकेको उनका साथिले बताए पढ्नेक्रम जारी राख्नुहोस्
Posted in संवेदना
हार्दिक समवेदना!
कुवैतका सक्रिय सामाजसेवी कार्यकर्ता, झापा निवासी, झापाली समाजका नबनिर्वाचित सचिव, मेची काली एकता समाज कुवेतका अध्यक्ष स्व. दुर्गा ढुंगेल ज्युको शनिवार राति, २२ अगष्ट २०१५ का दिन असामयिक स्वर्गारोहण भइ कुवेतवासि नेपाली हरूको, अपुरणीय क्षति भएको यस दुःखद घडिमा, माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब काठमाडु कुवेत तथा कुवेत नेपाल डटकम परिवार, दिवंगत आत्माको चीर शान्तीको कामना गर्दै शोक सन्तब्द परिवार प्रती हार्दिक समवेदना प्रकट गर्दछौँ।
MESC परिवार कुवेत,
Posted in दु:खद समाचार, संवेदना
न्यायाधीश बमका हत्यारालाई साउदीबाट काठमाडौं ल्याइयो
६ भदौ, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बममाथि गोली हान्ने सुटर भगवान भन्ने सञ्जय स्माइली मगरलाई केन्द्रीय अनुसन्धान ब्यूरोले साउदी अरबबाट आइतबार काठमाडौं ल्याएको छ । साउदी अरबमा पक्राउ परेका स्माइलीलाई नयाँदिल्ली हुँदै आइतबार विहान सवा ९ बजेतिर एयर इण्डियाको विमानबाट काठमाडौं ल्याइएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार