Daily Archives: 22/08/2015

सहमति को लागि अध्यक्ष प्रत्यासी मन्जित राइले उम्मेद्वारी फिर्ता


नैन कला राई,अगस्ट-२२,कुवेत,

Manjit Raiपरदेशी खबर डट कम कुवेत संगको कुराकानीमा एनआरएनए कुवेतका सदस्य मन्जित राइले एनआरएनए कुवेतका लागि आफु अध्यक्ष पदको प्रत्यासी नहुने औपचारिक रुपमा घोषणा गर्दै राईले अध्यक्ष पदको उम्म्मेद्वारी फिर्ता गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

खोटाङका किरण खत्री सडक दुर्घटनामा घाइते ,बाकी उपचारको लागि नेपाल छिटो पठाईदिन आग्रह


ईन्द्र भुसाल,कुवेत
11949785_917222751690790_73017086_nदैनिकजसो बैदेसिक रोजगारीमा जाने सयौ युवाहरु सबैलाई प्रबाश फलिफाप हुँदैन । कती आएको छिटो समयमा मृत्‍युको मुखमा पुग्छन भने कती कमाई गरेर अब त प्रदेशबाट बिदा हुने मोडमा पुग्दा यतै सकिन्छ जिन्दगीको लीला भने कयौ दुर्घटना मै असक्त भएर फर्किन्छन । पढ्नेक्रम जारी राख्नुहोस्

उम्मेद्वारी दर्ता सम्बन्धी एनआरएनए निर्वाचन समितिको अन्तिम सूचना ।


अमृत तामाङ, कुबेत

11903937_487236754791271_3305777135472135809_nगैर आबासिय नेपाली संघ समन्वय परिषद कुवेतको चौथो महाधिवेशन यहि आगामी सेप्टेम्बर 4 तारिख शुक्रबार हुनेभएको छ । उक्त महाधिवेशनमा NRNA का केन्द्रिय अध्यक्ष शेष घले ज्यु विशेष अतिथिको रुपमा आउने निर्वाचन समितीका संयोजक धर्म राज गिरि ज्यु ले जानकारी गराई सक्नु भएको छ । महाधिवेशनको दिन आम श्रमिक नेपाली जनसमुदाय लाई प्रतिनिधिको रुपमा सहभागी हुन अनिवार्य साधारण सदस्यता फर्म भरेको हुनु पर्ने छ अन्यथ प्रतिनिधि कार्ड बिन सो महाधिवेशन हलमा जो कोहि लाई पनि प्रबेस गराईने छैन भनी निर्वाचन समितिले बिज्ञाप्ति जारी गरिसकेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

‘मेरो छोराको ज्यान गयो, मधेसले के पायो?’


रामबाबु यादब
Sahid_Ramesh_Mahato_574842794सिरहा: ‘मधेस आन्दोलनबाट धेरै नेता जन्मिए, उनीहरू मन्त्री पनि भए तर मधेसी जनताले के पाए? ‘ २०६३ सालको मधेस आन्दोलनका पहिलो सहिद रमेश महतोका बुबाको प्रश्न हो यो। पढ्नेक्रम जारी राख्नुहोस्