Daily Archives: 20/08/2015

आन्दोलनको निसानामा चार दल नेतृत्व


रेवती सापकोटा
काठमाडौं: प्रान्त सीमाकंनबिरुद्ध मुलुकका विभिन्न भागमा जारी आन्दोलन एक किसिमले नेतृत्वविहीन र दलको पकडबाहिर गएको स्पष्ट संकेत देखिन थालेका छन्। सरकारले स्थिति काबुबाहिर नगएको दाबी गर्दै आइरहे पनि सत्ता साझेदार कांग्रेस-एमाले संविधान लेखनमा सहयोगी एमाओवादी तथा फोरम लोकतान्त्रिकका नेतृत्व आन्दोलनकारी शक्तिहरूका निसाना बन्दै गइरहेका छन्। एमालेबाहेक अन्य दलका सांसद र स्थानीय नेताहरूले नेतृत्वलाई समर्थनको आश्वासन दिए पनि आन्दोलनकारी शक्तिहरूलाई पनि उनीहरूले समर्थन गरेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

प्रथम साफ यू–१९ फुटबल च्याम्पियनसिप काठमाडौंमा शुरु हुँदै /उद्घाटन खेलमा आयोजक नेपाल र भुटान भिड्दै


Nepal-u16काठमाडौंमा आजदेखि प्रथम साफ अन्डर १९ फुटबल च्याम्पियनसिप सुरु हुदैछ । भाद्र १२ गतेसम्म चल्ने प्रतियोगितामा ६ राष्ट्र सहभागि छन् । पढ्नेक्रम जारी राख्नुहोस्

NRN कुवेतको चौथो महाधिवेशमा उपाध्यक्ष पदको लागि उमेद्वारी घोषणा.


अग्रिम सुभकामना तथा बधाइ
11899918_748819648579425_7539037165441538232_nयहि आगामी ०४ सेप्टेम्बर २०१५ का दिन एनआरएनए कुबेतको चौथो अधिवेशनमा उपाध्यक्ष पदका लागि दिपक लिम्बुले सामाजिक संजाल र स्थानीय अनलाईन मिडिया मार्फत आफ्नो उमेद्वारी दिने घोषणा गर्नु भएको छ l पढ्नेक्रम जारी राख्नुहोस्