रेवती सापकोटा
काठमाडौं: प्रान्त सीमाकंनबिरुद्ध मुलुकका विभिन्न भागमा जारी आन्दोलन एक किसिमले नेतृत्वविहीन र दलको पकडबाहिर गएको स्पष्ट संकेत देखिन थालेका छन्। सरकारले स्थिति काबुबाहिर नगएको दाबी गर्दै आइरहे पनि सत्ता साझेदार कांग्रेस-एमाले संविधान लेखनमा सहयोगी एमाओवादी तथा फोरम लोकतान्त्रिकका नेतृत्व आन्दोलनकारी शक्तिहरूका निसाना बन्दै गइरहेका छन्। एमालेबाहेक अन्य दलका सांसद र स्थानीय नेताहरूले नेतृत्वलाई समर्थनको आश्वासन दिए पनि आन्दोलनकारी शक्तिहरूलाई पनि उनीहरूले समर्थन गरेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 20/08/2015
आन्दोलनको निसानामा चार दल नेतृत्व
Posted in नेपाल समाचार
प्रथम साफ यू–१९ फुटबल च्याम्पियनसिप काठमाडौंमा शुरु हुँदै /उद्घाटन खेलमा आयोजक नेपाल र भुटान भिड्दै
काठमाडौंमा आजदेखि प्रथम साफ अन्डर १९ फुटबल च्याम्पियनसिप सुरु हुदैछ । भाद्र १२ गतेसम्म चल्ने प्रतियोगितामा ६ राष्ट्र सहभागि छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
NRN कुवेतको चौथो महाधिवेशमा उपाध्यक्ष पदको लागि उमेद्वारी घोषणा.
अग्रिम सुभकामना तथा बधाइ
यहि आगामी ०४ सेप्टेम्बर २०१५ का दिन एनआरएनए कुबेतको चौथो अधिवेशनमा उपाध्यक्ष पदका लागि दिपक लिम्बुले सामाजिक संजाल र स्थानीय अनलाईन मिडिया मार्फत आफ्नो उमेद्वारी दिने घोषणा गर्नु भएको छ l पढ्नेक्रम जारी राख्नुहोस्
Posted in सूचना