Daily Archives: 18/08/2015

ठाडो भाकाका जिउदा गायक थलिय,जिउदो ईतिहासलाई सहयोग गर्न सबैको दाईत्व ।


ईन्द्र भुसाल,कुवेत
11924673_915567421856323_1436595500_nलोपउन्मुख रमाइलो ठाडो भाकाका एकमात्र जिवित जानकार भेडीखर्के साईला अर्थात दिर्घराज अधिकारी जिन्दगीको यात्रामा निकै बिरामी परेर थलिएको समाचार पत्रपत्रीकामा आएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

एन आर एन ए मध्यपुर्व उपसम्योजकमा धर्मराज गिरिको उमेदबारी,नेपाली श्रमिकहरुको हितमा काम गर्ने प्रतिबद्धता ।


ईन्द्र भुसाल,कुवेत
26754_1285564376955_3869336_nगैर आबासिय नेपालीहरुको बलियो सञ्जाल एन आर एन ए को छैटौ अन्तरास्टिय सम्मेलन नजिकिदै जादा बिभिन्न पदमा उमेदबारी दिने ब्यक्तीहरुको चर्चा सँगइ कुवेतको नेपाली समाजमा चिरपरिचित अनुहार बर्तमान एन आर एन ए अध्यक्ष एबम आगामी अधिवेशनक सम्पन्ह गर्न सम्योजकको जिम्मेबारी समालेका धर्मराज गिरीले मध्य पुर्व उपसम्योजकको उमेदबारी पढ्नेक्रम जारी राख्नुहोस्

एनआरएनए अध्यक्ष उम्मेदवारीको दौडबाट आफु पछी नहट्ने: राजन बम


शिव पौडेल
bamएनआरएनए कुबेतको आगामी ०४ सेप्टेम्बरमा हुन गैरहेको चौथो अधिवेशनले कुवेत पुरै एनाअरएनमय भएको छ । कुवेतमा रहेका केही सामाजिक व्यक्तित्वहरुले अध्यक्ष पदको दाबी गर्दै सामाजिक संजाल र स्थानीय अनलाईन मिडिया मार्फत आफ्नो उम्मेदवारी घोषणा पनि गरिसकेका छन ।
दुई दशक देखी कुवेतमा कार्यरत साथै एनआरएनए का संथापक सदस्य,भलिवल जगतका उत्कृष्ट खलाडी राजन बमले नेपाली समाजमा भलिवाल क्षेत्रमा मात्र नभैइ सामाजिक क्षेत्रमा पनि उत्कृष्ट छाप छोड्न सफल ,अतिनै मिलनसार व्यक्ती बम आगामी ०४ सेप्टेम्बरमा हुन गैरहेको चौथो अधिवेशनमा अध्यक्ष पदको प्रत्यासी उम्मेदवारी दिएका छन। पढ्नेक्रम जारी राख्नुहोस्

टुक्रा-टुक्रा मधेस चाहिँदैन’


9e550dd76fea32dbb65aca98f7d264d2_Lविराटनगर- प्रदेश सीमांकनबाट असन्तुष्ट मधेसी मोर्चाको बन्दले मध्यपूर्वी तराई सोमबार पनि ठप्प रह्यो। बन्दले उद्योग, शैक्षिक संस्थान, यातायात र पसल प्रायः ठप्प रहे। अप्रिय स्थिति नआओस् भनेर सुरक्षाकर्मीको बाक्लो तैनाथी गरिएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

अपडेट :: भारदहमा प्रदर्शनकारी माथि गोली प्रहार, एकको मृत्यु


४ को अवस्था चिन्ताजनक
भारदह(सप्तरी), भाद्र १ –
अपडेट ::प्रहरीको गोली लागि भारदह–१ का राजिव राउतको मृत्यु भएको छ । उनलाई छातीमै गोली लागेको थियो । अन्य गोली लागि घाइते भएका सुरेन्द्र मण्डल, गोपाल मण्डल, देवनारण विश्वास, अपक साहको अवस्था चिन्ताजनक छ । प्रहरीले सुरुमा रबरको गोली प्रहार गरेको थियो । जसबाट एक दर्जन घाइते भएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्