Daily Archives: 17/08/2015

कुवेत NRNA मा अध्यक्षका उमेदबार आधादर्जन,अझै केही खेलाडी पर्दा पछाडिबाट आउन बाँकी ।


ईन्द्र भुसाल,कुवेत
NCC Kuwait  new Logo - Copyप्रजातान्त्रिक परिपाटीको उपयोग गर्दा एउटा प्रधानमत्री छान्न दर्जन भन्दा बढी पटक सम्सदमा चुनाव भएको देखेका नेपालीहरु प्रबाशमा कृयाशिल एन आर एन ए को अध्यक्षको लागि चुनावनै नभ्एपनी दर्जन उमेदबार पुग्ने सम्भाबना कुवेतको NRNA मा देखिएको छ । सेप्टेमब्र ४ तारिक हुने चौथो अधिवेशनको लागि कुवेतका नेपालीहरु आगामी अध्यक्ष छान्न भन्दापनी उमेदबारहरुले उमेदबारी घोषणा गर्ने चटारो परेको छ । अाज सम्म ६ जनाले उमेदबारी घोषणा गरिसकेका छन जस्मा दुई कार्यकालमा एक कार्यकाल प्रथम उपाधक्ष्य र एक कार्यकाल सदस्य रहेका अध्यक्षका दाबेदार अर्जुन तमाङ देखी पत्रकारिताबाट रजिनामा दिएका अर्जुन बस्नेत (उदाशी ),कुमार झापालाई ,बिष्णु परियार,मन्जित राई र राजन बम रहेका छन । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

एनाअरएनए कुवेतको अध्यक्षमा १० बुंदे योजनासहित अर्जुन बस्नेतको उम्मेद्वारी


जय आले, कुवेत

303953_298432633507586_1629137450_n१७ अगष्त २०१५ । एनआरएनए कुबेतको अध्यक्ष पदका लागि उम्मेद्वारी आउने क्रम तिव्र रुपमा बढेको छ । नेपाली समाजका ५ जना अगुवाहरुले उमेद्वारी घोषणा गरिसकेको अवस्थामा एनसिसी कुवेतका संस्थापक सदस्य पढ्नेक्रम जारी राख्नुहोस्

‘पाँच क्षेत्रकै’ पाँच प्रदेश


नरेन्द्र साउद
Four_party_leader_741979365_972118131_533848371काठमाडौं: मधेसलाई पहाडसँग अभिन्न राख्नुपर्ने माग मधेसबाटै आउन थालेपछि शीर्ष नेतृत्व तहमा पाँच विकास क्षेत्रलाई नै पाँच प्रदेश बनाउने’bout छलफल सुरु भएको छ।  ६ प्रदेशको सीमांकनमा देशभरिबाट विरोध र असन्तुष्टिका स्वरहरू चर्किन थालेपछि सबैको चित्त बुझाउने गरी परिमार्जन गर्न चार दलका नेताहरूलाई दबाब परेको हो। पढ्नेक्रम जारी राख्नुहोस्