Kuwaitnepal.com
एनआरएनए कुबेतको आगामी ०४ सेप्टेम्बरमा हुन गैरहेको चौथो अधिवेशनले कुवेत पुरै एनाअरएनमय भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 16/08/2015
कुवेतमा एनआरएनको अध्यक्षमा लर्को, ५ औ नं मा राजन बमको उम्मेद्वारी घोषणा
Posted in प्रवासी समाचार
कुवेतमा एनआरएनको रौनक, अध्यक्षमा अर्जुन तामाङको उम्मेद्वारी घोषणा
जय आले, कुवेत
१६ अगष्त २०१५ । एनआरएनए कुबेतको आगामी ०४ सेप्टेम्बरमा हुन गैरहेको चौथो अधिवेशनले कुवेत पुरै एनाअरएनमय भएको छ । कुवेतमा रहेका केही सामाजिक व्यक्तित्वहरुले अध्यक्ष पदको दाबी गर्दै सामाजिक संजाल र स्थानीय अनलाईन मिडिया मार्फत आफ्नो उमेद्वारी घोषणा पनि गरिसकेका छन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, NRNA गतिविधि
हतियार बन्दैनौँ : थारु सभासद्हरू
सुरेन्द्र काफ्ले
नेपालगन्ज : मधेस केन्द्रित केही नेताहरूको छवि र विश्वसनीयतामा आएको गिरावटपछि उनीहरूले थारु समुदायलाई आफ्नो राजनीतिक हतियार बनाउने योजना गरेको विश्लेषण गर्दै थारु सभासद्हरूबीच तीव्र आक्रोश पैदा भएको छ । दुई दर्जनभन्दा बढी थारु सभासद्हरू नेपालगञ्जमा भेला भएका छन् र आइतबार बिहान उनीहरूले समग्र परिस्थितिमा आफ्नो सामूहिक धारणा बनाउने जानकारी प्राप्त भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
अखण्ड र प्रादेशिक राजधानीमै जोड
मोतीलाल पौडेल, भीमबहादुर सिंह
सुर्खेत/जाजरकोट, श्रावण ३१ – अखण्ड मध्यपश्चिमको आन्दोलनमा ज्यान गुमाएका मृतकका आफन्तले प्रादेशिक राजधानी सुर्खेतमै हुनुपर्ने माग राखेका छन् । तीन जना मृतकका आफन्तले शनिबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी अखण्ड मध्यपश्चिम कायम गर्दै त्यसको राजधानी सुर्खेत हुनुपर्ने माग गरे । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार