Daily Archives: 15/08/2015

तुलसा बि क लाई राहदानी हस्तान्तरण


कुवेतनेपाल डटकम

3d167af3c83dde9a0339c99a53bc7a860b5ebd3940832f7fffc9a217f4566915गत हप्ता कुवेतनेपाल डटकम मा प्रकाशित राहदानी सम्बन्धी सुचनाले पीडित तुलसा बि क ले आफ्नो हराएको राहदानी पाउन सफल हुनु भएको छ माउन्ट एभरेष्ट स्पोर्टइङ क्लबका बरीष्ठ सदस्य जगत मगरले कुवेतनेपाल डटकमका सम्पादकको रोवरमा आज तुलसा बि क लाई राहदानी हस्तान्तरण गर्नु भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

एनआरएनए कुवेत अध्यक्ष पदको लागि मन्जित राई को उम्मेद्वारी घोषणा


नैंन कला राइ,१५-अगस्ट, कुवेत

Manjit Raiएनआरएनए कुवेतका सदस्य मन्जित राईले एनआरएनए कुवेतको लागि आफु अध्यक्ष पदको प्रत्यासी हुने औपचारिक रुपमा घोषणा गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

अखण्ड मध्यपश्चिम नभएसम्म शव बुझ्दैनौं’


ललितबहादुर बुढा
akhanda_madhya_paschim_surkhet_protest_victim_290021534अन्धाधुन्द गोली हान्नेलाई कारबाही होस
सुर्खेत : अखण्ड मध्यपश्चिमको माग गर्दै सुर्खेतमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मारिएका व्यक्तिका आफन्तहरुले शव नबुझ्ने बताएका छन् । गत सोमवार वीरेन्द्रनगरमा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका टिकाराम गौतम, यामबहादुर विसी र गोपालसिं रजवारका आफन्तहरुले अखण्ड मध्यपश्चिम घोषणा नहुँदासम्म शव नउठाउने बताएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

सभासदको घर घेरेपछि नवलपरासीमा गोली चल्यो, एक घाइते


Tharu-Protest३० साउन, नवलपरासी । थरुहट प्रदेशको माग गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले नेकपा एमालेका सभासद बैजानाथ चौधरीको घरमा आक्रमण गर्न गएपछि प्रहरीले रबरको गोली चलाएको छ । तिलकपुरस्थित मगरमुढामा रहेको चौधरीको घरमा आक्रमण गर्न गएपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले अश्रुग्यासका साथै हवाइ फायर गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतका जनजातीहरुले २१औं आदिवासी जनजाती दिवस मनाए


जय आले, कुवेत

grup१५ अगष्त २०१५ । “विश्वभरका आदिवासी जनजातीहरु एक हौ” भन्ने मुल नाराका साथ २१औ विश्व आदीवासी जनजाती दिवस कुवेतमा हिजो १४ अगष्त शुक्रबारका दिन नेपाल जनजाती महासँघ, कुवेत शाखाको बिशेष आव्ह्वान तथा कुवेतमा कृयाशिल सम्पूर्ण जनजाती संस्थाको संयुक्त आयोजनामा मनाईएको छ । पढ्नेक्रम जारी राख्नुहोस्