Daily Archives: 14/08/2015

प्रारम्भिक अनुसन्धान भन्छ- कांग्रेस नेता पौडेलको हत्या कार्यकर्ताबाटै


के भन्छन् हत्याको प्रत्यक्षदर्शी ?
सन्देश श्रेष्ठ
Murder-of-Ramji-Paudel-Bada२९ साउन, पोखरा । नेपाली कांग्रेसका जिल्ला तहका नेता रामजी पौडेल (बादल) को हत्या कांग्रेसकै कार्यकर्ताबाट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले हत्यामा संलग्न भएको भन्दै कांग्रेसकै राजु रानाभाटलाई पक्राउ गरेको छ । लेखनाथ १२ पावर हाउस निवासी ५२ वर्षीय पौडेलको शुक्रबार विहान लेखनाथ नगरपालिकाको गगनगौंडा नजिकै पृथ्वीराजमार्ग भन्दा करिव ५० मिटर तल शव फेला परेको थियो । उनको शरीरका विभिन्न ठाउँमा निलडाम र चोट छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements