आदर्णीय कुवेत बासी नेपाली दाजुभाई दिदीबहिनीहरुलाई यो जानकारी गराउन चाहन्छौ की नेपालको स्थाई ठेगाना मुनाल बस्ती ,०४ कालिका , बर्दिया घर भएकी तुलसा बि. क.को राहदानी नं 08912176 र पुरानो 4231275 फेला परेको हुनाले यदी कुनै व्याक्तिले तुलसालाई चिन्नु हुन्छ पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 13/08/2015
सुचना !!!
Posted in सूचना
NRNA कुवैतले कुन उम्मेदवारले कती रकम तिर्नुपर्छ? हेर्नुहोस
गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको आउने ४ सेप्टेम्बर २०१५, मा गर्न लागेको चौथो महाधिवेशको लागि निर्वाचन आचार संहिता तथा नियमावली र निर्वाचन कार्य तालिका निर्वाचन समितिले सार्वजैनिक चाडै गर्दछ । तर सो भन्दा अगावै आगामी आउने उम्मेदवारहरुले पुरा गर्नु पर्ने प्रकृया र दस्तुर ’bout एनआरएनए कुवैतले उम्मेदवारलाइ जानकारी गराएको छ | पढ्नेक्रम जारी राख्नुहोस्
Posted in NRNA गतिविधि
कुवेत NRNA को आगामी अधिवेशन नजिकदै ,ईतिहासबाट सिक्ने कि ईतिहास दोहोराउने ?
ईन्द्र भुसाल,कुवेत
विश्वमा झन्डै ६० देशमा आफ्नो सञ्जाल फैलाएको गैर आबासिय नेपाली संघको आगामी केन्द्रिय अधिवेशनको लागि एन आर एन ए कृयाशिल रहेको देशमा अधिवेशनको चटारो चलेको छ । युरोप देखी अमेरिका हुँदै खाडी मुलुकमा तातेको अधिवेशनले कुवेत पनि अलगै रहने कुरै भएन । बर्तमान कुवेतको नेत्रित्वले गरेको ब्यक्तिगत कार्य बाहेक सस्थागतरुपमा सिन्को भाचेको छैन नेपालीहरुको लागि भन्दा नि अन्यथा नहोला तरपनी नयाँ नेत्रित्वको लागि माहोल तातेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in बिचार/बिमर्श
कतारमा २१ नेपालीलाई आममाफी
होम कार्की, दोहा (कतार), श्रावण २७ – कतार सरकारले लागु औषध कारोबार र सेवन गरेको मुद्दामा सजाय तोकिएका दुई नेपाली कैदीको २/२ लाख रियाल (करिब ५६ लाख रुपैया) जरिवाना मिनाहा गरेको छ । सरकारले बिभिन्न मुद्दामा जेल परेका बाँकी १९ जनालाई पनि आममाफी दिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष
‘राजनीतिक समाधान नखोजे प्रदर्शन अरू बढ्छ’ (सुरक्षा विश्लेषण)
काठमाडौं- सीमासहित प्रदेश विभाजनपछि भइरहेको विरोध प्रदर्शन राजनीतिक समस्या भएकाले राजनीतिक रुपमै समाधान गर्न सुरक्षाप्रमुखहरूले प्रधानमन्त्री सुशील कोइरालालगायत शीर्ष नेतालाई पुनः सुझाव दिएका छन्। सुरक्षा स्थिति’bout जानकारी लिन र समाधान पहिल्याउन सिंहदरबारमा आयोजित छलफलमा सहभागी एक सुरक्षाप्रमुखले बुधबार राति नागरिकसँग प्रधानमन्त्रीलाई दिएको सुझाव उद्धृत गर्दै भने, ‘हामीले यो राजनीतिक समस्या भएकाले राजनीतिक रुपमै समस्या समाधान गर्नुपर्छ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
आवासीय क्षेत्रका सडक ६ मिटर अनिवार्य
दीपेन्द्र विष्ट
काठमाडौं, श्रावण २८ – सरकारले नगरपालिका एवं नयाँ सहरका आवासीय क्षेत्रका सडकको चौडाइ ६ मिटर हुनुपर्ने मापदण्ड ल्याउन लागेको छ। सहरी र स्थानीय विकास मन्त्रालयद्वारा संयुक्त रूपमा तयार पारिएको प्रस्तावित मापदण्डमा नयाँ निर्माण हुने स्थानीय सडकका केन्द्र रेखाको दायाँबायाँ ३ मिटर हुनुपर्ने उल्लेख छ। स्थानीय सडकको चौडाइ तोकिएअनुसार नभए सम्बन्धित निकायले नक्सापास नगर्ने मापदण्डमा उल्लेख छ। तर मापदण्ड लागू हुनुअघि निर्माण भएका बस्तीमा भन्ने यो नियम लागू हुने छैन। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार